पाँच बुँदे सहमति गर्दै एनआरएनए जापानको विवाद अन्त्य

टोकियो : गैर आवासीय नेपाली संघ जापानको विवाद मिलेको छ । एनआरएनए जापानको विवाद एक बर्षपछि अन्त्य गरिएको हो । एक वर्षदेखि जारी विवाद मंगलबार आइसिसीका तीनै जना अध्यक्षहरु कुल आचार्य, रबिना थापा र डा. बद्री केसी लगायत पदाधिकारीको समन्वयमा जापानका अध्यक्ष शिब प्रसाद पौडेल समूह र अनिता गुरुङ समूह बीच ५ बुँदे सहमतिसँगै अन्त्य […]

कुँवर नेतृत्वको एनआरएनएद्धारा कतारमा २३ सदस्यीय तदर्थ समिति गठन, अमेरिकामा एक साताभित्र गठन गर्ने तयारी

काठमाडौं:  विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघले विभिन्न देशमा एनसिसी गठनलाई तीब्रता दिएको छ । त्यसै सिलसिलामा मध्यपूर्वको प्रभावशाली मानीने कतारमा पनि तदर्थ समिति गठन गरेको छ । अध्यक्ष कुँवरका अनुसार लामो समयको प्रयासपछि कतारमा नयाँ कार्यसमिति गठन भएको हो । कतारमा आयोजित एनआरएनहरूको एक बिशेष भेलाले सुरेश भट्ट आश्रीनको अध्यक्षतामा सर्वसम्मत रुपमा २३ […]

अथक प्रयासपछि एनआरएन अभियान सफल भयो, अब समस्त नेपालीको घर-दैलोमा पुर्‍याऔं: कोषाध्यक्ष साह

काठमाडौं । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष सुनील साहले गैर आवासीय नेपालीहरुको प्रमुख मुद्दाले सार्थकता पाएको बताउनु भएको छ । शुक्रबार गैर आवासीय नेपाली नागरिकता दिने विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै कोषाध्यक्ष साहले एक विज्ञप्ति जारी गर्दै २० औं बर्षको अथक प्रयास सफल भएको प्रतिक्रिया दिनु भएको हो । गैर आवासीय नेपाली अभियानलाई समस्त नेपालीहरुको घरदैलौमा […]

गैर आवासीय नेपाली नागरिकता दिने विधेयक पारित भएकोमा लामाद्धारा खुसी ब्यक्त

काठमाडौं:  गैर आवासीय नेपाली संघ, नेपाली नागरिकता निरन्तरता कार्यदलका संयोजक तथा निवर्तमान उपाध्यक्ष सोनाम लामाले प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएकोमा खुसी ब्यक्त गर्नु भएको छ । नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक शुक्रबार बहुमतले पारित भएको हो । नेपालको संविधानको धारा १४ मा व्यवस्था भए अनुसार गैर आवासीय नेपाली नागरिकता दिने विधेयक पारित भएकोमा […]

एनआरएनको चाहना अनुरुप नै नागरिकता विधेयक पास हुनेमा विश्वस्त छौ: सुनील साह

काठमाडौं : गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष सुनील साहले नागरिकता विधेयक गैर आवासीय नेपालीले चाहेअनुसार नै सहज ढंगले पाउन सक्ने गरी पास हुनेमा विश्वस्त रहेको बताउनु भएको छ । कोषाध्यक्ष साहले एक विज्ञप्ति जारी गर्दै गैर आवासीय नेपाली नागरिकता सहज ढंगले पाउन सक्ने गरी विधेयक पास हुने र कानुन निर्माण पश्चात कार्यन्वयन […]

एनआरएनए टोलीद्धारा पर्यटन मन्त्रीसँग भेट, पशुपतिमा बृद्धाश्रम निर्माणका लागि जग्गा उपलब्ध गराउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को एक प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग भेट गरेको छ । एनआरएनए अध्यक्ष कुल आचार्य नेतृत्वमा उपाध्यक्ष महेश श्रेष्ठसहितको टोलीले मन्त्री श्रेष्ठसँग भेट गर्दै पशुपति क्षेत्रमा बृद्धाश्रम निर्माणका लागि जग्गा उपलब्ध गराइदिन माग गर्नु भयो । एनआरएनएको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पशुपति क्षेत्रमा १०० कोठाको […]

देउवा, ओली, प्रचण्ड र नेपालले भने- एनआरएनको भावना अनुरुप नै नागरिकता विधेयक पारित गछौं

काठमाडौं : नेपालका शीर्ष नेताहरुले गैर आवासीय नेपालीहरुको भावना अनुरुप नै नागरिकता विधेयक पारित गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायतका शीर्ष नेताहरुले एनआरएनको भावना अनुसार नै नागरिकता […]