काठमाडौं: लामो रस्साकस्सी पछि नयाँ दर्ता भएको नागरिकता विधेयक अघि बढेकोमा गैर आवासीय नेपालीहरुले खुशी व्यक्त गरेका छन् । विश्व सन्देशसंग कुरा गर्दै गैर आवासीय नेपाली नागरिकता निरन्तरता कार्यदलका पूर्व संयोजक तथा संरक्षक राम प्रताप थापाले नागरिकता विधेयक अघि बढ्नु स्वागत योग्य भएको बताउनु भएको हो । नागरिकता विधेयक गैर आवासीय नेपालीहरुसंग प्रत्यक्ष जोडिएकाले पनि […]
काठमाडौं: सरकारले संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिदैं पुनः संशोधनसहितको नागरिकता विधेयक दर्ता गरेपछि गैर आवासीय नेपालीहरुले लबिङ तीब्र बनाएका छन् । गैर आवासीय नेपालीहरुले नेपालका शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेट गर्दै नागरिकता विधेयकका विषयमा लबिङ तीब्र बनाएका हुन् । संविधानमा गैर आवासीय नेपालीहरुलाई राजनैतिक र प्रशासनीक अधिकारबाहेक आर्थिक, सामाजीक र साँस्कृतिक अधिकारसहितको नागरिकता दिने […]
काठमाडौं : गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष कुमार पन्तले गैर आवासीय नेपालीहरुको सुझाव अनुसार नै नागरिकता विधेयक पारित हुनेमा विश्वस्त रहेको बताउनु भएको छ । सरकारले यसअघि संसदमा दर्ता गरेको नागरिकता विधेयक फिर्ता लिदैं पुनः संशोधनसहितको नागरिकता विधेयक संसदमा दर्ता गरेपछि विश्व सन्देशसँग कुराकानी गर्दैै अध्यक्ष पन्तले गैर आवासीय नेपालीहरुको सुझाव र भावनाअनुसार नै नागरिकता […]
काठमाडौं : गैर आवासीय नेपाली संघका निवर्तमान उपाध्यक्ष तथा नेपाली नागरिकता निरन्तरता कार्यदलका संयोजक सोनाम लामाले सरकारले नागरिकता विधेयक फिर्ता लिए पनि गैर आवासीय नेपालीको नागरिकता सुनीश्चित रहेको बताउनु भएको छ । विश्व सन्देशसँग कुराकानी गर्न हुँदै संयोजक लामाले संविधानमा गैर आवासीय नेपाली नागरिकताको विषय स्पष्ट उल्लेख भएकाले संविधानले दिएको अधिकार कसैले खोस्न नसक्ने स्पष्ट […]
गैर आवासीय नेपाली संघ पछिल्लो समय दुई धारमा विभाजीत भएको छ । संस्थापन पक्षबाट जम्बो कमिटिसहित तीन जनाको नेतृत्व छ भने अर्कोतर्फ विनोद कुँवर नेतृत्वमा छुट्टै कमिटि छ । आधिकारिताको लागि सघर्ष गरिरहेको कुँवर नेतृत्वको एनआरएनए पछिल्लो समय कसरी अगाडि बढिरहेको छ र के के काम गरिरहेको छ भनेर हामीले अध्यक्ष कुँवरलाई सोधेका छौ । […]
काठमाडौं: गैर आवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० रुपैयाँ सहयोग गरेको छ । आज एनआरएनए सचिवालयमा आयोजीत एक कार्यक्रमका बीच कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनलाई सो सहयोग हस्तान्तण गर्नुभयो । सहयोग बुझ्दै डा. पुनले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो । […]
काठमाडौं: गैर आवासीय नेपाली संघले आयोजना गरेको एक दिने सेमीनार ९ बुँदे निश्कर्षसहित सम्पन्न भएको छ । “नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार” विषयक कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको थियो । सेमिनारमा प्रमुख निर्वाचन आयुक्त, मन्त्रीहरु, सांसदहरु, राजनीतिक दलका नेताहरु, विषयगत विज्ञ, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, निजी तथा व्यवसायिक संघ संस्थाका प्रतिनिधिहरू, […]