आइसीसी भोकेशनल एजुकेशन कमिटीको ओसिनिया को–चिअरमा सञ्जीव शर्मा मनोनित

सिड्नी: गैर आवासीय नेपाली संघ केन्द्रीय समन्वय परिषदको ‘आइसीसी भोकेशनल एजुकेशन कमिटी’ को ओसिनिया को–चिअरमा सञ्जीव शर्मा मनोनित हुनु भएको छ । अष्ट्रेलियामा लामो समयदेखि शैक्षीक क्षेत्रमा क्रियाशील रहँदै आउनु भएको शर्मा गैर आवासीय नेपाली अभियानमा समेत सक्रिय हुनुहुन्छ । शर्मासँग भोकेसनल एजुकेशन सम्बन्धी राम्रो अनुभव छ । एनआरएनए आइसिसी उपमहासचिव गणेश केसीको संयोजकत्वमा गठित […]

अष्ट्रेलियामा एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन

काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा चौथो विश्व स्वास्थ्य सम्मेलन सुरु भएको छ । सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरु सहभागि छन् । सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुने सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सकहरु समेत सहभागी छन् । एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले सम्मेलनमा विश्वका सय भन्दा बढी […]

एनआरएनए बेल्जियमले भन्यो-आफूहरुको नाम र लोगो प्रयोग गरी कुनै संस्था खुलेको छैन (विज्ञप्तिसहित

काठमाडौं :  गैर आवासीय नेपाली संघ बेल्जियमले आफूहरुको नाम र लोगो प्रयोग गरी हालसम्म कुनै पनि संस्था नखुलेको बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गरी बेल्जियममा एनआरएनएको नाममा कुनै संस्था नखुलेको जनाएको हो । अध्यक्ष खड्क बहादुर केसी र महासचिव रमेश कँडेलद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा संघसंस्था स्थापना र संचालन गर्न पाउने सबैको अधिकार […]

एनआरएनए पदाधिकारी र श्रीलंकाली राजदूत बीच भेटवार्ता

काठमाडौं: नेपालका लागी श्रीलंकाली राजदूत महामहिम हिमाली अरुणतिलका तथा कन्सुलर निलुसा दिलमीनीले गैर आवासीय नेपाली संघको कार्यालयममा भ्रमण गर्नु भयो । सो अवसरमा उहाँलाई संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष रविना थापा लगायत संघका पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृतले सचिवालयमा स्वागत गर्नु भएको थियो । राजदूत अरुणतिलकाले खासगरी नेपालमा संघको स्थापना, उद्देश्य तथा यसको विश्वव्यापी […]

एनआरएनए सेसेल्सले मनायो तिज विशेष कार्यक्रम

सेसेल्स -नेपाली नारीहरूको महान साँस्कृतिक पर्व हरितालिका तिजको अवसरमा एनआरएन सेसेल्सले विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । तिज पर्व २०७९ को पूर्व सन्ध्यामा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदले आयोजना गरेको उक्त कार्यक्रम सेसेल्सका दुई भिन्नभिन्नै टापुहरुमा मनाइएको थियो ।सेसेल्सको दोश्रो ठुलो टापू प्रास्लिनमा अगस्ट २१ मा मनाइएको थियो तथा राजधानी समेत रहेको […]

एनआरएनए एसिया प्याशिफिक सम्मेलन: एनआरएनएमा देखिएको विवाद अन्त्य गर्नुपर्नेमा जोड

बैंकक:  गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औँ एसिया प्याशिफिकको क्षेत्रीय सम्मेलनको शनिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले उद्घाटन गर्नु भएको छ । उदघाटन गर्दै मन्त्री कुँवरले गैर आवासीय नेपालीलाई देश विकाशको अभियानमा सहकार्य गर्न आग्रह गर्दै विदेशमा रहेका नेपाली श्रमिकको सुरक्षाका लागी सरकारले कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । […]

एनआरएनए कतारको नवगठित कार्यसमितिलाई नेपाली राजदूतावासको बधाई

दोहा: गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारको नवगठित कार्यसमितिको प्रतिनिधिमण्डल र नेपाली कुटनीतिक निकायका प्रमुख राजदूत डा.नरेश विक्रम ढकालबीच नेपाली राजदूतावासको कार्यालयमा सदाचार भेटघाट सम्पन्न भएको छ । विनोद कुँवर नेतृत्वमा रहेको आइसिसीको भर्खरै नवगठित एनआरएनए एनसिसी कतार र कतारका लागी नवनियुक्त राजदूत ढकालबीच नेपाली श्रमीकका समस्या पहिचान र नेपाली समाजमा उत्पन्न विकृति निराकरण बारे […]