सूर्यविनायकद्धारा एसइईमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई सम्मान, सामुदायिक विद्यालयलाई नमूना बनाउन लागिपरेको मेयर थापाको भनाई

भक्तपुर: ‘समावेशी र सिपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ मूल नाराका साथ सूर्यविनायक नगरपालिकाले शिक्षा दिवस भब्य रुपमा मनाएको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि शिक्षा दिवस भब्य रुपमा मनाएको हो । नगरपालिकाको प्रागंणमा मंगलबार आयोजित कार्यक्रमको नगर प्रमुख बासुदेव थापाले गमलामा पानी सिंचन गरेर उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख थापाले […]

एनआरएनए एसिया प्याशिफिकको डिआरसीमा दीपक कँडेलको उम्मेदवारी घोषणा

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्याशिफिकको उपसंयोजक (डिआरसी) पदमा जापानबाट दीपक कँडेलले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । युवा संयोजक हुँदै हाल सहसंयोजक (डिआरसी) पदमा क्रियाशील रहनु भएको कँडेलले पुन: सोही पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । युवा संयोजक हुँदा युवा र दोस्रो पुस्ताका लागि निकै नै रचनात्मक कार्य […]

सहकारीहरु ऐन-नियम र मापदण्ड अनुसार चल्नुपर्छ: बासुदेव थापा, मेयर, सूर्यविनायक नगरपालिका

भक्तपुर: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले सहकारीहरु नीति नियम र मापदण्ड अनुसार चल्नुपर्नेमा जोड दिनु भएको छ । शनिबार नगरपालिकाका विभिन्न सहकारीको साधारणसभाको उद्घाटन गर्ने क्रममा नगर प्रमुख थापाले सो कुरा बताउनु भएको हो । सुनपा-४ स्थित अमरज्योति र छहारी बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभाको उद्घाटन पछि मन्तब्य राख्नुहुँदै प्रमुख अतिथि समेत […]

चाँगुनारायण नगरबासीलाई स्वच्छ खानेपानीको सुनिश्चित गर्न ‘सुरक्षित पानी र उत्थानशिल नगरपालिका’ परियोजनाको शुभारम्भ

भक्तपुर: चाँगुनारायण नगरबासीलाई स्व्च्छ खानेपानीको सुनीश्चत गर्ने उद्देश्यले सुरक्षित पानी र उत्थानशिल नगरपालिका सर्वोच परियोजनाको शुभारम्भ भएको छ । चाँगुनारायण नगरपालिकामा नेदरल्याण्डको आर्थिक सहयोगमा सुरु गर्न लागिएको सर्वोच परियोजनामा खानेपानी, सरसफाइ र स्वच्छता प्रणाली र सामाजिक समावेशको समान विचारधारा भएका संस्थाहरू सिमावी र विस्वा एड्भाइजर नामक संस्थासंगको साझेदारीमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) द्वारा नेपाल […]

एनआरएनए अध्यक्षमा महेश श्रेष्ठको उम्मेदवारी घोषणा, पाँच बुँदे नीतिगत योजनासहितका प्रतिबद्धता सार्वजनीक

काठमाडौं: गैर आवासीय नेपाली संघको अध्यक्ष पदमा महेश कुमार श्रेष्ठले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको छ । संघको ११ औं महाधिवेशनका लागि श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । एनआरएनएको महाधिवेशन आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा हुँदैछ । ‘समुन्नत नेपाल, सम्मानित गैर आवासीय नेपाली’ नारासहित ललितपुरको हिमालय होटलमा आयोजित समारोहमा श्रेष्ठले […]

सुर्यविनायक नगरपालिकाले विविध कार्यक्रम गरि मनायो राष्ट्रिय बाल दिवस, आगामी तीन वर्षभित्र बालमैत्री नगर बनाउने प्रतिबद्धता (फोटोफिचर)

भक्तपुर । सूर्यविनायक नगरपालिकाले विविध कार्यक्रमको आयोजना गरि बाल दिवस मनाएको छ । बाल दिवसको अवसर पारेर नगरपालिकाका विभिन्न ठाउँमा विविध कार्यक्रम आयोजना गरि मनाइएको हो । बालबालिकामा लगानीमा ,सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ सूर्यविनायक नगरपालिकाले लोकनृत्य तथा चित्रकला प्रतियोगिता आयोजना गरेको छ । आधारभुत तह स्तरीय लोक नृत्य प्रतियोगितामा मनोरम बोर्डिङ्ग स्कुल प्रथम, […]

ख्वप विश्वविद्यालय विरोधी देखाउन खोजेकोप्रति सांसद दुर्लभ थापाको आपत्ति,’राजनीतिक स्वार्थ सिद्ध गर्न दुष्प्रचार गरियो’

भक्तपुर: भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले ख्वप विश्वविद्यालयका सम्बन्धमा आफ्नो धारणा स्पष्ट पार्नु भएको छ । ख्वप विश्वविद्यालयको बिषयलाई लिएर नेमकिपाले राजनीतिको रोटी सेकिरहेको भन्दै सांसद थापाले आफूलाई विश्वविद्यालय बिरोधी देखाउन खोजेको प्रति आपत्ति प्रकट गर्दै आफू विश्वविद्यालय विरोधी नभएको स्पष्टीकरण दिनु भएको हो । ‘ख्वप विश्वविद्यालय कुनै एक […]