एनआरएनए जापानका निवर्तमान अध्यक्ष शिव प्रसाद पौडेलको एसिया प्याशिफिक संयोजकमा उम्मेदवारी

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले एसिया प्यासिफिक क्षेत्रको संयोजक पदको उम्मेदवारी घोषणा गर्नु भएको छ । पौडेलले आफ्ना विभिन्न प्रतिबद्धता सहित क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । पौडेलले आफ्ना विभिन्न ९ बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनीक गर्नु भएको छ । प्रतिबद्धता पत्र १- वैदेशिक रोज़गारलाई सुरक्षित र […]

युवा सहभागिता र दोस्रो पुस्ता समावेश एनआरएनए निर्माणका लागि मेरो उम्मेदवारी: दिपक कँडेल, डिआरसी उम्मेदवार, एसिया प्याशिफिक

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दिपक कंडेलले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । कंडेल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानमा सन् २०१५ मा सदस्यका रूपमा आएर दुई कार्यकाल सदस्य २०१९(२१ मा एसिया प्यासिफिक क्षेत्रीय समितिको युवा संयोजक र हाल सोहि समितिको उप संयोजकमा रहेर काम […]

कागेश्वरी मनोहरा-७ का ज्येष्ठ नागरिकहरुलाई सम्मान (फोटोफिचर)

काठमाडौ: कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ७ ले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडा नंं ७ ले अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आइतबार ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । नगर प्रमुख उपेन्द्र कार्कीले ज्येष्ठ नागरिकहरुलाई सम्मान एवं सहयोगी छडी वितरण गर्नु भएको हो । सो अवसरमा बोल्दै नगर प्रमुख कार्कीले ज्येष्ठ नागरिकको लागि नगरपालिकाले […]

चाँगुनारायण नगरभित्र सहज रुपमा सार्वजनिक यातायात सञ्चालन गर्न सरोकारवालाहरुसँग छलफल, यातायात सहज र दिगो बने उद्यमशिलताको बाटो खुल्ने सुझाव

भक्तपुर:  चाँगुनारायण नगरपालिकाले नगरभित्र सहज रुपमा सार्वजनिक यातायात सञ्चालन गर्नका लागि सरोकारवाला निकायसंग छलफल गरेको छ । नगरपालिका भित्र अधिकांश ग्रामिण क्षेत्रहरु रहेका छन् । सार्वजनिक यातायातको विकास गरि नगरबासीलाई सहज सेवा दिने नगरपालिकाको लक्ष्य रहेको छ । यस्तै मेयर जीवन खत्रीले सार्वजनिक यातायात विस्तार गर्दै स्थानीय स्तरमा उद्यमशिलता प्रवद्र्धन गर्ने लक्ष्य लिएको  बताउनु भयो […]

एनआरएनएलाई एकताबद्ध गर्दै सबैको साझा र दिगो बनाउने महासचिवका उम्मेदवार जोशीको प्रतिबद्धता

काठमाडौं: गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा महासचिवका उम्मेदवार गौरीराज जोशीले आफू कुरा नभई काम गरेर देखाउनको लागि अभियानमा लागिपरेको बताउनु भएको छ । संस्थालाई सबैको साझा र दिगो बनाउन आवश्यक रहेको भन्दै जोशीले कुरा नभई काम गरेर देखाउन महासचिव पदमै उम्मेदवारी दिन लागिएको बताउनुभयो । जोशीले डेलिगेट्स छनोट प्रक्रिया परिमार्जन गर्ने, चुनाव केन्द्रित सदस्यता […]

एनआरएनप्रतिको अविश्वास चिर्दै संस्थाको गरिमा बढाउने गरि काम गर्नेछु: महेश श्रेष्ठ

बहराईन : आसन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेशकुमार श्रेठले एनआरएनएको साख बढाउने गरि काम गर्ने बताउनु भएको छ । एनआरएनप्रति बढीरहेको अविश्वास चिर्न र संस्थाको गरिमा बढाउन रणनीतिक रुपमा काम गर्ने बताउनुभएको हो । मध्यपूर्वको भ्रमणमा रहनु भएको अध्यक्षका उम्मेदवार श्रेष्ठले एनसिसी बहराईनले आयोजना गरेको स्वागत कार्यक्रममा […]

सहकारी संस्थाले आयमूलक र सिपमूलक क्षेत्रमा काम गर्न आवश्यक छ: बासुदेव थापा, मेयर, सूर्यविनायक

भक्तपुर: सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले सहकारी संस्थालाई आयमूलक र सिपमूलक क्षेत्रमा लगाउनुपर्नेमा जोड दिनु भएको छ । सूर्यविनायक नगरपालिका ४ गाम्चा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्नु हुँदै नगर प्रमुख थापाले सहकारी संस्थाको काम बचत संकलन गर्ने, ऋण दिने र लिने मात्र नभई आयमूलक र सिपमूलक क्षेत्रमा […]