उपप्रधानमन्त्री खड्काले गरे चाँगुनारायण -५ को नवनिर्मित कार्यालय भवनको उद्घाटन (फोटोफिचर)

भक्तपुर: चाँगुनारायण नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रमकाबीच उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भवनको उद्घाटन गर्नु भएको हो । सो अवसरमा बोल्नुहुँदै उपप्रधानमन्त्री खड्काले छालिङ्ग जाने सडकको बिस्तारदेखि स्मार्ट सिटीको विषयमा निर्णय नहुँदा जनताको परेको समस्याका बारेमा सम्बन्धित निकायसँग छलफल गरि […]

जनताका मेयर उपेन्द्र कार्की: बोलीमा प्रष्टता, व्यवहारमा पक्का, निर्णय क्षमतामा दुरदर्शिता अनि गुनासो सुन्दै समाधानमा अग्रसरता

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले यतिबेला सार्वजनिक सुनुवाई कार्यक्रम गरिरहेको छ । प्रत्येक महिनाको पहिलो हप्ता बुधबार हुने कार्यक्रमको दोस्रो संस्करण पनि पूरा भइसकेको छ । यो कार्यक्रमको एउटै उदेश्य भनेको जनताको नजिक नगरपालिका हुनु हो । अर्थात भनौ नगरबासीहरुले भोगिरहेका समस्याहरुलाई नजिकबाट नियाल्दै समाधानतर्फ उन्मुख हुनु हो । यो नयाँ आर्थिक वर्षबाट सुरु भएको कार्यक्रमको […]

एनआरएनएको आगामी कार्यकालको लागि सुनील साहले उपाध्यक्षमा उम्मेदवारी दिने

टेक्सस: गैर आवासीय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष सुनील साहले आगामी कार्यकालको लागि उपाध्यक्षमा उम्मेदवारी दिने तयारी थाल्नु भएको छ । साहले सन् २०२३-०२५ कार्यकालको लागि उपाध्यक्षमा उम्मेदवारी दिने तयारी थाल्नु भएको हो । साहले वर्तमान कार्यसमितिमा कोषाध्यक्ष रहँदा संस्थामा आर्थिक पारदर्शीता कायम गर्न सफल हुनुभयो भने मासिक रुपमा आर्थिक प्रतिवेदन सार्वजनीक गर्ने परिपाटीलाई निरन्तरता […]

सूर्यविनायकका मेयर बासुदेव थापाद्धारा बालकोट स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन

भक्तपुर : सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले बालकोट स्वास्थ्य चौकीको नवनिर्मित भवनको एक कार्यक्रमको बीच उद्घाटन गर्नु भएको छ । नगर प्रमुख थापा र वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्कीले संयुक्र रुपमा सोमबार आयोजित एक कार्यक्रमका बीच बालकोट स्वास्थ्य चौकी क्लिनीक सेवा विस्तारका लागि नवनिर्मित भनवको उद्घाटन गर्नु भएको हो । सो अवसरमा […]

सहमतिको आधारमा संस्थालाई अगाडी बढाउन सक्ने नेतृत्वको आवश्यकता छ : महेश श्रेष्ठ

लन्डन: गैर आवासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठले सहमतिको आधारमा संस्थालाई अगाडी बढाउन सक्ने नेतृत्वको आवश्यकता रहेको बताउनु भएको छ । एनआरएनए युकेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आइतबार अल्डरशटमा आयोजित कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले संस्था अहिले निकै विषम परिस्थितिमा रहेको भन्दै सहमतिको आधारमा संस्थालाई अगाडी बढाउन सक्ने नेतृत्वको आवश्यकता रहेको औल्याउनुभयो । उपाध्यक्ष श्रेष्ठले […]

एनआरएनए निर्वाचन: डा. केशव पौडेलले गरे अध्यक्ष उम्मेदवार महेश श्रेष्ठलाई समर्थन

काठमाडौं: गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने निर्वाचनमा महेश श्रेष्ठ प्रजातान्त्रिक समूहबाट आधिकारिक उम्मेदवार बन्नु भएको छ । आगामी कार्यकालको लागि हुन गइरहेको निर्वाचनमा श्रेष्ठ प्रजातान्त्रिक समूहबाट आधिकारिक उम्मेदवार बन्नु भएको हो । नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवार को बन्ने चर्चा भइरहेको बेला डा. केशव पौडेलले श्रेष्ठलाई समर्थन गरेपछि एकल उम्मेदवार बन्नु भएको हो […]

एनआरएनएको ११ औं विश्व सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेलले उद्धघाटन गर्ने तय भएको छ । एनआरएनएका कार्यकारी अध्यक्ष डा बद्री केसी र अध्यक्ष कुल आचार्यले राष्ट्रपति पौडेलसँग बिहीबार भेट गरि सम्मेलनको उद्घाटन लागि निमन्त्रण दिनु भएको थियो । भेटका अवसरमा संघका कार्यकारी अध्यक्ष डा केसीले सम्मेलनको तयारीबारे राष्ट्रपतिलाई जानकारी […]