लुभेन: गैर आवासीय नेपाली संघ बेल्जियमको ७ औ पूर्ण बैठक सम्पन्न भएको छ । बैठक संघका आइसिसी सचिव गंगाधर गौतम, कोषाध्यक्ष लोक प्रसाद दाहाल, केन्द्रीय प्रवक्ता शिब कुमार बरुवाल, युरोप सहसंयोजक चित्र सुबेदी, युरोप युवा सहसंयोजक दिपक न्यौपाने, आईसिसी सदस्यहरु रोशन जोशी (भीम) तथा गंगा प्रसाद शर्माको बिशेष उपस्थितीमा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष […]
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष सुनील साह एसिया भ्रमणमा निस्कनु भएको छ । यसअघि यूरोपको भ्रमण सम्पन्न गर्नु भएको साह एसिया भ्रमणमा निस्कनु भएको हो । मधेश प्रदेशमा ब्लड बैक बस परियोजनाको संयोजक समेत रहनु भएको साह आगामी कार्यकालका लागि नेतृत्वको दावेदार हुनुहुन्छ । विश्वभर छरिएर रहेका एनसिसीमाझ पुगेर साहले एनसिसीको […]
काठमाडौं : गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिको आयोजना तथा पहलमा गाईघाट त्रियुगा हाईस्कुलमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरमा उदयपुरका विभिन्न ग्रामीण भेगबाट ३०० भन्दा बढी महिलाले सहभागीता जनाएका थिए । स्वास्थ्य शिविरमा त्रियुगा नगरपालिका वडा नम्बर ११ र उदयपुर जेसीको सहयोग रहेको थियो । परराष्ट्रमन्त्री डा नारायण खड्काले स्वास्थ्य शिविरको उद्घाटन […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को आयोजना तथा कैलाली उद्योग वाणिज्य संघ र डोटी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिएको छ । भूकम्पका कारण डोटीमा घर भत्किँदा ६ जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका थिए । जिल्ला विपत व्यवस्थापन समितिमार्फत् भूकम्प पीडितलाई साढे तीन लाख भन्दा […]
काठमाण्डौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले डोटीका भूकम्प पीडितलाई ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गैर आवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याण अन्तरर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ । डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण डोटी […]
काठमाडौं : गैर आवासीय नेपाली संघको आयोजनामा नेपालको पर्यटन विकासमा गैर आवासीय नेपाली संघको भूमिका विषयक एक कार्याशाला संघको सचिवालयको सभाहलमा सम्पन्न भएको छ । युरोप नेपाल चेम्बर अफ कमर्शको सहकार्य तथा ग्लोबल एक्रिडिएशन र मुनलाईट टेलिभिजनको सहयोगमा आयोजित कार्यक्रम गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रविना थापाको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा समावेशी […]
लेगोस, नाइजेरिया । सुदूर पश्चिमको डोटी लगाएतका जिल्लामा हालै गएको भुकम्पबाट मृतक हुने र भौतिक क्षति हुने परिवारको तत्काल राहत सहयोगका लागि अफ्रिकाका गैर आवासीय नेपालीहरुले आर्थिक सहयोग जुटाउने अभियान थालेका छन । गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाको पहलमा शुरु गरिएको अभियानमा गैर आवासीय नेपाली संघ नाइजेरिया, रुपारेलिया फाउन्डेसन युगाण्डा र पदम […]