के हो पाठेघरको मुखको क्यान्सर ? कारण, लक्षण र रोकथामका उपाय

पाठेघरको मुखको क्यान्सर विरुद्ध जनचेतना फैलाउने महिना डा अरुण शाही अंग्रेज़ी वर्षको पहिलो महिना जनवरीलाई विश्वभरि पाठेघरको मुखको क्यान्सर विरुद्ध जनचेतना फैलाउने महिनाको रुपमा विभिन्न कार्यक्रम गरी मनाइन्छ। सन् २०२१ लाई विश्व स्वास्थ्य संगठनले यो क्यान्सरलाई विश्वबाट उन्मुलन गर्ने अभियान वर्षको रुपमा लिन संसारभरिका सरकारहरुलाई अपिल गरेको छ। महिलामा हुने क्यान्सरहरुमा पाठेघरको मुखको क्यान्सरको समस्या […]

कम्रेड राजा महेन्द्र

राजु खप्तडी बस्नेत देशलाई एकजुट राख्ने कुनै साझा आधार नै भएन। एउटा पातालो राष्ट्रियताको भावमण्डल अझै पनि छ जस्तो देखिन्छ तर त्यसको तह पनि विस्तारै खण्ड खण्डमा,विभाजित दृष्टिकोणमा ज्याज्याइ पिच्छेको परिभाषा र तर्कहरुको धुँवै धुँवाको भुमरीमा फसेको छ।यसो हेर्दा नेपाल कहिले पनि कसैको गुलाम भएन तर विभिन्न आयातित राजनैतिक सिद्धान्तहरुको गुलाम भने भइरह्यो र यद्यपि […]

के हो भ्रष्टाचार ?

राजु सप्तडी बस्नेत भ्रष्टाचार दुईवटा शब्दको संग्रहबाट बनेको छ। एउटा “भ्रष्ट” र अर्को “आचार”। अब भ्रष्ट भनेको के हो त भन्दा खराब चरित्र,पतित व्यक्तित्व,अनैतिक या असंवैधानिक र अपराधीक कदमलाई जनाउँछ। आचार भनेको चाहिँ आचरण अर्थात् व्यवहार हो।यसरी दुवै शब्दलाई जोड्दा भ्रष्टाचार हुन्छ जसले खराब आचरण र अपराधहरुलाई जनाउँदछ। सामान्यतया सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो […]

धर्म,धर्म निरपेक्षता र राज्य सम्बन्ध

राजु सप्तडी बस्नेत “धर्म ” सब्दलाई विभिन्न अर्थहरुबाट हेर्न सकिन्छ। यसको कुनै एउटै शाश्वत र सर्वस्वीकार्य अर्थ हाल सम्म त बनेको छैन।त्यसैगरी भविष्यमा पनि यसको सर्वस्वीकार्य परिभाषा बन्न सक्ने कुरामा कुनै निश्चितता छैन।सान्सारिक अभ्यासमा रहेर प्रस्फुटन भएका धर्मसंग सम्बन्धित विचारहरुलाई संकलन गरेर हेर्दा केही दृष्टिकोणहरु निम्नानुसार देखाउन सकिन्छ। (ख)कर्तब्य दृष्टिकोण :- धर्मको कर्तव्य दृष्टिकोणमा चेतनाले […]

“शार्ली हेब्डो र अभिव्यक्ति स्वतन्त्रता”

राजु खप्तडी बस्नेत एउटा प्रश्न यतिखेर संवेदनशील हुँदै गइरहेको छ।कसैले लेखेको शब्द, लेख या चित्रले कसैको धार्मिक आस्थामा चोट पुग्छ भने त्यसको लोकतान्त्रिक विरोध गर्ने हो की ?बैधानिक पथ तय गर्ने हो की?हिंसाको बाटो अपनाउने हो?यो प्रश्न अतिवादी धार्मिक कट्टरपन्थीहरुको लागि हो।फ्रान्समा भर्खरै शार्ली हेब्डो(Charlie Hebdo)ले प्रकासित गरेको प्रोफेट मुहम्मदको व्यङ्ग्य चित्रलाई लिएर एक जना […]

युरिक एसिडका बिरामीलाई कोरोना संक्रमणको जोखिम किन बढी ?

डा अन्जल विष्ट, बाथ रोग विशेषज्ञ कोरोना संक्रमण हुने सम्भावना सामान्य मानिसलाई जति हुन्छ, युरिक एसिड मात्र भएका बिरामीलाई पनि त्यति नै हुन्छ।  प्रायः युरिक एसिडको असर ४० देखि ५० वर्षको उमेर समूहका पुरुषलाई बढी हुने गर्छ। त्यसमा पनि उच्च रक्तचाप, मधुमेह, लामो समय एउटै ठाउँमा बसेर काम गर्ने मानिस र मोटोपन बढी भएकालाई युरिक एसिडको […]

राजनीतिक स्थिरता र दिगो शान्ति नै समृद्धिको पहिलो सर्त : डोरमणी पौडेल, मुख्यमन्त्री

डोरमणी पौडेल, मुख्यमन्त्री, बागमती प्रदेश नेपाल प्रहरीको विधिवत स्थापना भएको दिनको अवसरमा आज हामी ६५ औं प्रहरी दिवस मनाउदैं छौं । प्रहरी दिवसको विशेष अवसरमा देश र जनताको सुरक्षा, शान्ति तथा अमनचयनका लागि अथक क्रियाशिल नेपाल प्रहरीका सम्पुर्ण अधिकृत तथा जवानहरुमा सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना ब्यक्त गर्दछु । कर्तब्य पुरा गर्ने शिलशिलामा अमर […]