चितवनकी कोरोना संक्रमित नर्स भन्छिन – म हारेको छैन झन म मा मनोबल दह्रो भएको छ

सिम्रन तिवारी काम गर्दै गर्दा कोरोना संक्रमित भएछु , स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद । म एक नर्स म आफ्नो पेशामा गर्ब गर्छु। मलाइ थाहा छ कि म केवल सर्टिफिकेटका लागि मात्र पढेको होइन जस्तो सुकै अवस्थामा पनि बिरामीको सेवा गर्न सकु र गर्छु भनेर नर्स पेशा अंगालेको हुँ। आफ्ना ब्यक्तिगत कुराहरुलाई त्यागेर निरन्तर […]

‘भित्री बस्तीमा पहिलेजस्तै मान्छेको भिड छ, कडाइ नगर्ने हो भने निषेधाज्ञा गर्नुको अर्थ छैन’

जनस्वाथ्य विज्ञ डा. रविन्द्र पाण्डे काठमाडौं उपत्यकाका सडक सुनसान छन्, भित्रि बस्ती र गल्लीमा पहिलेजस्तै मान्छेको ओहोरदोहोर छ, हाम्रो टोलमा उस्तै चहलपहल छ, एकजना पनि सुरक्षाकर्मी देख्ने अवसर पाइएको छैन । मुख्य सडकमा मान्छे बस्दैनन् , ब्यापार गर्छन्, मान्छे बस्ने भित्रि बस्तीमा हो, सडक ट्राफिक प्रहरीलाई जिम्मा दिएर खास गस्ती भित्रि बस्ती र गल्लीभित्र गर्नुपर्दछ […]

अबको एनआरएनए दोश्रो पुस्ता मैत्री बनाऔँ

दीपक कँडेल लामो समयदेखि विभिन्न पेशा व्यवसायमा संलग्न रहदै गर्दा प्रवासमा रहेका हामीहरु मुलुकसंग प्रत्यक्ष रुपमा जोडिन सकेका छैनौ। पछिल्लो समय करिव दुई दशकयता हामी गैर आवासीय नेपाली संघ एनआरएनए मार्फत नेपाल र नेपाली चिनाउन लागि परेका छौ। नेपालीका लागि नेपाली मुल नारा भएर नै मात्र नभनौ हरेक नेपालीले नेपाललाई माया गरौ भन्ने भित्री लक्ष्य […]

लकडाउन विकल्प होइन सरकार !

पासाङ शेर्पा नेपाल जस्तो विकासोन्मुख मुलुक जो महिनौको लकडाउन खेपेर बल्लतल्ल उठन खोजिरहेको छ, फेरि लकडाउन गर्न विज्ञहरुले सम्माननिय प्रधानमन्त्रीज्युलाई सुझाएका छन भने बजारमा व्यापक हल्ला चलिरहेको अवस्थामा एकपटक नेपालबाट आउने खाली प्लेनमा चढेर युएईमा आउन र नेपाली कामदारहरुको स्थिती बुझ्न अनुरोध गर्न मन लागेको छ । ताकी वहाँहरुले दिने लकडाउनको सुझावमा विमानस्थल नपरोस । […]

तथ्यको आफूखुशी अपव्याख्या र भ्रष्टीकरण किन ?

-सूर्य थापा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही नेताहरूले सार्वजनिक रूपमा भ्रम फैलाएका कारण याे विनम्र निवेदन र ध्यानाकर्षण गराउनु जरूरी भएकाे छ, जसले केन्द्रीय कमिटीकाे पछिल्लाे बैठक (१५-१९ माघ २०७६ ) ले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितकाे नक्सा प्रकाशित गर्न सरकारलाई निर्देशन दिएकाे र पछि आएर सरकारले नक्सा प्रकाशित गरेकाे भन्ने दावीसमेत गरिरहेका छन ! पार्टीले […]

कोरोना महामारीमा किन आवश्यक छ योग ?

डा सुनिल सापकोटा शरीरलाई स्वस्थ तथा मनलाई शान्त बनाइराख्ने सर्वोत्तम उपाय भनेकै योग हो। नियमित योगको अभ्यासले शारीरिक, मानसिक तथा आध्यात्मिक विकास हुन्छ। दैनिक योगाभ्यास गर्नाले शरीरमा सकारात्मक परिवर्तन देखिन थाल्छन्। शरीर स्वस्थ र फूर्तिलो हुन्छ। पाचनक्रिया राम्रो हुन्छ। शरीरका हरेक अङ्गहरुमा रक्तसञ्चार वृद्धि हुन्छ। मन शान्त हुन्छ, राम्रो निन्द्रा लाग्छ, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि […]

मानिस बन्न बाँकी जिन्दगी

कैलाशकुमार सिवाकोटी मानिस छुत अछुत हुन्छ म भन्दै भन्दिनँ,जाति र पाती छुट्याउने रीतलाई म मान्दै मान्दिनँ । बुझी वा नबुझी, जानी वा नजानी बाल्यकालमै सुनेकोमात्र होइन, तिहारमा सामूहिक देउसी–भैलो खेल्दा अरूको स्वरमा स्वर थपेको गीत हो । मिले पनि नमिले पनि कम्मर हल्लाएको गीत हो । लाग्छ, आज त्यो गीतले तेरो मानवता, तेरो समानता कहाँ छ भनी प्रश्न […]