कोरोनाको पहिलो लहरमा भएका यी ५ गल्ती फेरि नदोहोर्‍याऔं

डा भगवान कोइराला भाइरस सर्दै जाँदा स्वरुप फेर्दै जान्छ र म्युटेसन पनि हुँदै जाने सर्वव्यापी मान्यता छ। अहिलेको लहरमा आएको भाइरस म्युटेसन र भेरियान्ससहित आएको भनिएको छ। यसको प्रकृति फरक छ, सर्ने क्षमता पनि बढेको छ र संक्रमण कडा बनाउने चरित्र पनि रहेको बताइएको छ। यो लहर आउनुमा सरकार वा नागरिकको दोष होइन, किनभने यो […]

लाप्राक नमूना बस्तीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा हर्षित छु : सोनाम लामा

काठमाडौं । गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा लाप्राक नमूना बस्ती परियोजनाका संयोजक सोनाम लामाले डेढ वर्षदेखिको अथक प्रयासपछि आफूले पाएको जिम्मेवारी सम्पन्न गर्न सफल भएकोमा खुसी ब्यक्त गर्नुभएको छ । गैर आवासीय नेपाली संघको मेगा प्रोजेक्टको रुपमा अलपत्र रहेको लाप्राक नमूना बस्ती सफलतापूर्वक सम्पन्न गर्दै हस्तान्तरण गर्न पाएकोमा संयोजक लामाले खुसी ब्यक्त गर्नुभएको हो […]

‘नेकपा विभाजनको अन्तरकथा’

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा चलेको नेकपा एमाले नै थियो । विडम्बना ! नेकपा बनेपछि एमाले संस्कृति जोगिएन।विचारका दृष्टिले दुवै पार्टीमा जनताको बहुदलीय जनवादको सारमा कुनै तात्विक अन्तर थिएन। तर त्यसलाई नेकपा पंक्तिले खुला हृदयले आत्मसाथ गर्न नसक्दा समग्र पार्टीपंति […]

एमाले नेतृत्वलाई एक सुझाव

सुरेश प्रसाद निरौला माओवादी जनयुद्ध कालमा हाम्रा धेरै कमरेडहरुको सिन्दुर पुछिएको छ, काख रितिएको छ, अंग भंग हुनु भएको छ र हजारौं कमरेडहरु शहिद पनि हुनुभएको छ तर पनि तत्कालिन नेकपा एमाले र माओवादी पार्टी विच एकता भयो भने हामी एमाले भित्र त सबै एउटै परिवारका सदस्य छौं । त्यसमा पनि हामीहरु विच कुनै काटमार, […]

शहरमा ‘विधि र पद्धति’ को रमिता कि गाईजात्रा ?

सूर्य थापा नेकपा (एमाले)काे नाममा सानेपास्थित महङ्गो हेरिटेज गार्डेनमा आयाेजना गर्ने भनिएकाे कथित गुटगत भेला- १. खासमा प्रचण्डकाे निर्देशन र हाेमवर्कबमाेजिमकाे मेला, राम र रमिता हाे ! २. यसलाई चैत महिनामा प्रदर्शित गाइजात्रा पनि भन्न सकिन्छ । ३. आफ्नाे निहित स्वार्थका लागि नेकपा (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूकाे उक्साहट र षडयन्त्र हाे । […]

प्रधानमन्त्रीको बदनियतले संसदको प्राण नजाओस्

उद्धव लुइटेल /टोकियो, जापान अस्थिर राजनीतिका दशकौं लामा शृंखलाहरूले थकित बनेका सार्वभौम सत्ता सम्पन्न नेपाली नागरिकहरूले चुनावी मुद्धा बमोजिम स्थिर सरकारका निम्ति नेकपालाई स्पष्ट बहुमत दिएका थिए । नेकपाले स्पष्ट बहुमत पाउनुका पछाडि जनअपेक्षाहरू धेरै ठूला थिएनन् । थिए त केवल पाँच वर्षे स्थिर सरकार र समृद्धि । एकमना सरकारको नेतृत्व सम्हालेको तीन वर्ष पुग्दा […]

प्रतिनिधिसभा विघटनले उब्जाएका प्रश्नहरू

उद्धव लुइटेल /टोकियो, जापान पटकपटक राजनीतिक षड्यन्त्रको निशानामा परेको देश यतिबेला पुस ५ मा केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनसँगै पुनस् अर्को अँध्यारो खोंचतिर धकेलिएको छ । स्थिर सरकार निर्माणले मुलुक समृद्ध बन्छ भन्ने नाराका साथ नेपाल कम्युनिस्ट पार्टी चुनावमा गएपछि अपेक्षाकृत नतिजा पाएर बनेको सरकार तीन वर्षमै प्रतिनिधि सभा विघटनको अकल्पनीय कुबाटोमा प्रवेश गर्यो । […]