महामारीकाे कसीमा नेपालीत्व

डा. बद्री केसी नेपालीत्वले हामीलाई संसारको जुनसुकै कुनामा जन्मिए पनि नेपाली नै बनाइराखेको छ । यो नेपालीत्वको वास्तविक परीक्षण सुखभन्दा दुःखमा, अझ संकटमा हुने रहेछ । अहिले दोस्रो–तेस्रो लहर चलिरहेको र अनिश्चित भविष्यबीच कोरोना वैश्विक महामारीको अनुभवले एउटा निकै भावुक र महँगो अनुभूति स्थापित गरेको छ, संकटमा परीक्षित नेपालीत्वका सन्दर्भमा । विश्वभर छरिएका नेपाली दाजुभाइ, […]

स्मृतिमा पशुपति दाइ !

पार्वत गुरुङ भनिन्छ– मुत्यु दुईप्रकारका हुन्छन् । पहाडभन्दा गह्रुँगो र प्वाँखभन्दा हलुङ्गो । सिङ्गो जीवन नेपाली वाम आन्दोलनप्रति समर्पित गर्नुभएका पशुपति चौलागाईको महाप्रस्थान साँच्चिकै पहाडभन्दा गह्रुँगो साबित भयो । उहाँको अवसानबाट हजारौँजन शोकमग्न बने । फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल सम्मान र श्रद्धाका शब्दले रङ्गिए । मिडियामा शोक–सन्तप्त समाचार छाए । दोलखालीमात्रै हैन, उहाँ नेपाली राजनीतिको […]

कम्युनिष्टहरुले आफ्नो वास्तविक चरित्र देखाएरै छाडे : शंकर भण्डारी

शंकर भण्डारी- केन्द्रीय सदस्य एवं संयोजक तरुण विभाग,नेपाली कांग्रेस “कम्युनिष्टलाई विश्वास गर्दा, दोश्रो जनआन्दोलको जनादेशभन्दा बाहिर गएर निर्णय लिंदा, मुलुकको मौलिक संस्कृति, परम्परा र विशिष्टतालाई भत्काउने कार्यमा साथ दिंदा कांग्रेस कमजोर भयो लोकतन्त्रका विरोधीहरु लोकतन्त्रका पहरेदार बन्न पुगे । जति छिटो कांग्रेसले कम्युष्टिलाई बोक्न छाड्छ र हिजो गरेका गलत निर्णयहरु सच्याउने साहस गर्छ त्यति नै […]

होम आइसोलेसन र मानसिक स्वास्थ्य

डा सुप्रिया शेरचन भट्टचन बढ्दै गरेको कोभिड १९ को संक्रमणले आज देश संकटमा परेको छ। दिनहुँ हजारौँ संक्रमित बढ्नुका साथै बढ्दो मृत्युदरले सबैको मनमा डर र त्रास पसेको छ। संक्रमितमध्ये सबैभन्दा बढी बिरामीहरु अहिले होम आइसोेलेसनमा र क्वारेन्टाइनमा बसेका छन्। जटिल खालका कोरोनाको लक्षण भएका बिरामीहरुको उपचार अस्पतालको कोभिड वार्डदेखि आइसीयूमा भइरहेको छ। होम आइसोलेसनमा […]

धृतराष्ट्रका विगत र आगत

उद्धव लुइँटेल पिप्लेली संस्कृत साहित्यको चर्चित आर्ष महाकाव्य महाभारतमा एकजना महत्त्वपूर्ण पात्र छन धृतराष्ट्र । उनी द्वापरयुगको शक्तिशाली राज्य हस्तिनापुरको राजकाजमा कागताली परेर राजा बनेका थिए । प्राकृतिक रूपमा उनी आँखा देख्दैनन् । उनी राजा भएपछि विकसित भएका घटनाक्रमहरूले महाभारतको युद्ध भयो । राजा भएर पनि पुत्रमोहको अन्धताले ग्रस्त धृतराष्ट्रले हस्तिनापुरका एकसय एक महारथिहरू र […]

कोरोनाको नयाँ भेरियन्ट सम्बन्धी ६ प्रश्न र उत्तर

डा संगिता राई १. नयाँ भेरियन्ट भनेको के हो ? भाइरसद्वारा आफ्नो जीनको अनुक्रमलाई परिवर्तन गर्ने प्रक्रियालाई म्युटेशन भनिन्छ। जसले गर्दा भाइरस थप सङ्क्रामक र घातक हुने वा आफैं हराएर जाने हुन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार भाइरसले आफ्रनो संख्या वृद्धि गर्ने क्रममा आफूमा थोरै परिवर्तन ल्याउँछ। यो परिवर्तन आउनु सामान्य मानिन्छ जसलाई म्युटेसन वा उत्परिवर्तन […]

कोभिड-१९ को दोस्रो लहर र हाम्रो सुरक्षा

डा पल्लवी कोइराला कोभिड-१९ को दोस्रो लहर शुरु भए लगत्तै नेपालका सबैजसो अस्पतालहरुमा संक्रमितको संख्या प्रत्येक दिन बढ्दै गैरहेको छ। बिरामीहरुको सेवामा अनवरत खटिने स्वास्थ्यकर्मीहरु झन् यो महामारीबाट अछुतो रहने कुरै भएन। केही स्थानमा चिकित्सकहरुको समुह नै प्रभावित भएर ओपिडी नै बन्द गर्नुपर्ने अवस्था आएको खबर प्राप्त भइरहेकै छन्। यो महामारीको परिणाम र असर ठ्याक्कै […]