अभिनेता आर्यन सिग्देललाई पुत्रलाभ

काठमाडौं : नयाँ चलचित्र चच हुईको यसै साता छायाँकन सकेका अभिनेता आर्यन सिग्देललाई पुत्रलाभ भएको छ । उनको श्रीमती सपना भण्डारीले पहिलो सन्तान छोरा जन्माएकी छिन् । काठमाडौंको बसुन्धारामा रहेको चिरायु अस्पतालमा उनीहरुको पहिलो सन्तान भएको हो ।अभिनेता आर्यनले छोराको नाम समेत जुराईसकेका छन् । पुत्रको नाम आयांस् राखिएको छ । केही हप्ता अघि मात्र […]

पसिनाको ट्रेलर रिलिज (भिडियो )

काठमाडौं : यही २७ बैशाखबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘पसिना’को ट्रेलर रिलिज भएको छ । ट्रेलरले यो चलचित्र सँघर्षमा आधारित रहेको जनाएको छ । ट्रेलर आकर्षक साहिल खानले काटेका हुन् । जसमा अभिनेता गौरब पहारी शिक्षकको भूमिकामा रहेको देखिन्छ । यो चलचित्रमा मजदुरहरुको कथा व्यथा समेटिएको यसका निर्देशक आरबी खत्री शरदले जानकारी गराएका छन् । […]

आशिफ र रेश्माको ‘हेरन कान्छी’ सार्वजनिक (भिडियो )

काठमाडौं : गायिका मेलिना राइ र राज खम्बुको आवाज रहेको गीत ‘हेरन कान्छीु’रिलिज भएको छ । दिपक शर्माको संगीत रहेको गीतलाई दिनेश सुबेदिले लेखेका हुन् । ‘इन्स्टाको फोटोु गीतबाट दर्शकले औधी रुचाएका असिफ शाह र रेश्मा घिमिरे लाई गीतमा फिछर्ड छन् । गीतको भिडियोलाई राजिव समर र शिशिर खातीले कोरियोग्राफी गरेका हुन् भने गीतलाई शान […]

राजु लामाको गीत ‘सेम नि सेम चि’ सार्वजनिक (भिडियो )

काठमाडौं : ह्योल्मो भाषामा बन्दै गरेको चलचित्र मेतोक मा समावेश गीत सेम नि सेम चि सार्वजनिक भएको छ । गायक राजु लामाले गाएको उक्त गीतमा गायिका तेन्जिन ह्योल्मोले साथ दिएकी छिन् । दावा ढी ह्योल्मोको शब्द अनि संगीत रहेको गीतमा अभिनेता ठिलेन लामा र अभिनेत्री निमा डोल्मा लामा फिचर्ड छन् । मुस्ताङ्गका लगायतका ठाउँहरुमा खिचिएको […]

वैवाहिक जीवन निकै उल्लासयम : सोनम कपुर

अभिनेत्री सोनम कपुरले आफ्नो वैवाहिक जीवन निकै उल्लासयम रहेको बताएकी छिन् । उनी पति आनन्द आहुजाका साथ खिचिएका फोटा सोसयल मिडियामा सेयर गरिरहन्छिन् । हालै एक कार्यक्रममा सोनमले फिल्म उद्योग र पति आनन्दका बारेमा कुरा गरिन् । सोनमले महिला भएकै कारण अहिलेसम्म बलिउडमा आफूलाई बराबारीको दर्जा नमिलेको दुखेसो पोखिन् । उनले भनेकी छिन्, ‘म भन्न चाहन्छु […]

चलचित्र ‘यात्रा’ दर्शकले औधी रुचाए : जम्यो सलिन र मलिकाको जोडी

काठमाडौं: चलचित्र ‘यात्रा’ लाई दर्शकले औधी रुचाएका छन् । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘यात्रा–अ म्युजिकल ब्लग’ लाई दर्शकले औधी रुचाएका हुन । ‘यात्रा’को बिशेष शोमा सलिनमानले निकै प्रशंसा पाउनुभयो । प्रिमियरमा चलचित्र हेरेका अधिकांश कलाकारले चलचित्रबारे राम्रो प्रतिकृया दिए । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले ‘यात्रा’ लाई पैसा असुल फिल्म बताउनुभयो । त्यस्तै,सिताराम कट्टेल र […]

जम्यो आकास र पुजाको जोडी: तेश्रो सिनेमा ‘पोई पर्यो काले’ मा अनुबन्धित

काठमाडौं : अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पुजा शर्मा तेश्रो सिनेमाा पनि सँगै देखिने भएका छन् । दुई कलाकार नयाँ चलचित्र ‘पोई पर्यो काले’ मा अनुबन्धित भइसकेका हुन । नयाँ वर्षको अबसर पारेर आईतबार काठमाडौंमा एक समारोहबीच आकाश र पुजालाई यसका निर्देशक शिशिर राणाले यो नयाँ चलचित्रमा अनुबन्धित गर्नुभएको हो । चलचित्र ‘तिमी सँग’बाट निर्देशन […]