‘सिम्पल सिम्पल नानी’ सार्वजनिक (भिडियो)

काठमाडौं : ‘सिम्पल सिम्पल नानी’ सार्वजनिक भएको छ । सुजन मिकल श्रेष्ठ र प्राश्ना शाक्यको आवाज रहेको म्युजिक भिडियोमा कमल खत्रीको सङ्गीत रहेको छ । गीतलाई नरेश भट्टराईले लेखेका हुन् । ‘सिम्पल सिम्पल नानी’ को म्युजिक भिडियो शुक्रबार कमल खत्रीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सुजन मिकल र श्रेया लाई फिचरिङ गरिएको गीतको भिडियोलाई […]

धुर्मुस सुन्तलीलाई बद्रि पंगेनीको उपहार, ‘रङ्गशाला बन्छ नेपालीको’ (भिडियो)

काठमाडौं : धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान चलीरहेको छ । त्यसैअनुरुप गायक बद्रि पंगेनी र पुर्णकला बिसीले ‘रङ्गशाला बन्छ नेपालीको’ शिर्षकको गीत सार्वजनिक गरेका छन्। दुर्गा पंगेनीले लेखेका गीतमा संगीत बद्रि पंगेनीले नै दिएका छन् । हरेक नेपालीको सपना, देशको गौरवको परियोजना नेपालीलेनै सफल बनाउन सबै लागी परौँ […]

‘वीर विक्रम २’को ट्रेलर सार्वजनिक

काठमाडौं: आगामी जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘वीर विक्रम २’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । ट्रेलरमा दुई मिल्ने साथी बिचको मित्रता र प्रेमको कारण उनीहरूको जीवनमा आएको उतारचढावलाई प्रस्तुत गरिएको छ । चलचित्रमा अभिनेता पल शाह वीरको भूमिकामा देखिएका छन् भने […]

तक्मेबुढाको ‘सेवारो नमस्ते‘ (भिडियो )

काठमाडौं : हास्य अभिनेता विल्सन बिक्रम राई (तक्मेबुढा) ‘सेवारो नमस्ते‘।’ बोलको गीत सार्वजनीक गरेका छन् । यो गीतको म्युजिक भिडियोले छोटो समयमै दर्शकको मन जितेको छ । दिल कमल शेर्माको शब्द तथा दिल कमल र ब्रबिम शेर्माको संगीत निर्देशनको उक्त गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियालाई हास्य अभिनेता विल्सन बिक्रम राईले […]

चलचित्र ‘हजार जुनीसम्म’ को पहिलो गीत सार्वजनीक

काठमाडौं : चलचित्र ‘हजार जुनीसम्म’ को पहिलो गीतको भिडियो सार्वजनीक भएको छ । सोमबार राजधानीमा एक समारोहबीच पहिलो गीत रिलिज गििरएको हो । निर्देशक बिकासराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रको गीत ‘एमजी रोडैमा‘’ को भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ भने यसमा शब्द र संगीत पनि […]

समिद्धि राईको नयाँ गीत ‘म दामी छुु’ (भिडियो)

काठमाडौं : समिद्धि राईको नयाँ गीत म दामी छु सार्वजनिक भएको छ । युट्युबबाट म्युजिक भिडियो सहित सार्वजनिक भएको गीतमा समिद्धिकै शब्द रहेको छ भने ब्रीजेश श्रेष्टले स्ङ्गेत संयोजन गरेका हुन् । समाजले तोकिदिएको सुन्दरताको दायरा भन्दा फरक भएर सुन्दरताको अभाष गर्ने भावनाको गीतको भिडियोमा जेनिशा, आरती, बुनु, करुना, दीपिका, कन्चन, आश्मा, आकृती, अनुशा लगायत […]

चलचित्र ‘जात्रै जात्रा’को पोस्टर रिलिज

काठमाडौं: चलचित्र ‘जात्रै जात्रा’ को पोस्टर रिलिज भएको छ । जेठ ३ गते प्रदर्शनको मिती तोकिएको जात्रै जात्राले शुक्रबार मुख्य भूमिकामा रहेका कलाकारहरु कसैलाई नछुटाइ रमाइलो खालको पोस्टर रिलिज गरेको हो ।सार्वजनिक गरिएको पोस्टरमा दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँले दुरबिनबाट केही निहालिरहेका छन् भने सोही पोस्टरको दायाँतर्फ अभिनेत्री बर्षा राउत, […]