मिस इंग्ल्याण्डको सेमिफाइनलमा प्रवेश गर्न सफल भईन पहिलो नेपाली चेली प्रतिष्ठा

लन्डन : मिस इंग्ल्याण्ड २०१९ मा उत्रनुभएको पहिलो नेपाली चेली प्रतिष्ठा राउत (तृस) सेमिफाइनलमा पुग्दै नेपालीको सान उच्चो राख्न सफल हुनुभएको छ । २५ वर्षीया प्रतिष्ठा मिस इंग्ल्यान्डको सेमिफाइनलमा प्रवेश गर्न सफल हुनुभएको हो । भूपू ब्रिटिस गोर्खा बाबुकी एक्ली छोरी प्रतिष्ठा बेलायतको अल्डरसटमा बस्दै आउनुभएको छ । हङकङमा जन्मनुभएको प्रतिष्ठा १७ वर्षको उमेरदेखि नै […]

पहिलो नेपाल आइडल बुद्ध लामाले ल्याए ‘सोल्टिनी’(भिडियो )

काठमाडौं : नेपाल आइडलको ताज पहिरिएपछि ‘सानी नरिसाउ न’ बोलको गीत रेकर्ड गराउनुभएको गायक तथा पहिलो नेपाल आइडल बुद्ध लामाले नयाँ गीत सार्वजनिक गर्नुभएको छ । लामाले ‘सोल्टिनी’बोलको नयाँ गीत सार्वजनीक गर्नुभएको हो । यो म्युजिक भिडियोमा पनि लामा एलिसा राईसँगै देख्न सकिनेछ । निकै चर्चित युवा गायक लामा गितसँगै देश विदेशमा कन्र्सटमा ब्यस्त रहँदै […]

‘यात्रा’को बिशेष शोमा दर्शकले गरे सलिनमानको प्रशंसा

चलचित्र : ‘यात्रा’को बिशेष शोमा सलिनमानले निकै प्रशंसा पाउनुभएको छ । प्रिमियरमा चलचित्र हेरेका अधिकांश कलाकारले चलचित्रबारे राम्रो प्रतिकृया दिएका छन् । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले ‘यात्रा’ लाई पैसा असुल फिल्म बताउनुभयो । त्यस्तै,सिताराम कट्टेल र कुञ्जना घिमिरे, रेखा थापा, सन्दीप क्षेत्री, निर्माता माधव वाग्ले, अभिनेता रमेश उप्रेती, निर्देशक दीवाकर भट्टराईलगायतले चलचित्र राम्रो बनेको […]

याद तिम्रो धेरै आइरह्यो, मिल्छ भने थोरै घटाइदेऊ…(भिडियो )

काठमाडौं: याद तिम्रो धेरै आइरह्यो मिल्छ भने थोरै घटाइदेऊ… बोलको गीत सार्वजनीक भएको छ । वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियको अधर एल्वममा समाविष्ट गीत याद तिम्रो धेरै आइरह्योको म्यूजिक भिडियो सार्वजनिक भएको हो । एल्वमको पाँचौं गीत याद तिम्रो धेरै आइरह्योसँगै अधर एल्वममा समावेश गरिएका सम्पूर्ण गीतको म्यूजिक भिडियो रिलिज भएका हुन । अधर […]

चलचित्र ‘ए मेरो हजुर–३’ ले पायो दर्शकको माया

काठमाडौं: देशैभरको हलमा ‘ए मेरो हजुर–३’ चलचित्र रिलीज भएको छ । नयाँ वर्ष २०७६को शुभकामना स्वरुप मुलुकका करिब १०० हलबाट शुक्रबारदेखि झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर–३’ रिलिज भएको हो । यो चलचित्रको बिहिबार बेलुका काठमाडौंका कुमारी हलमा प्रिमियर गरिएको थियो । प्रिमियरमा दर्शकबाट फिल्मले राम्रो प्रतिक्रिया पाएको छ । यो चलचित्र साँगीतिक प्रेमकथामा […]

यस्तो छ ‘दाल भात तरकारी’ को ट्रेलर

काठमाडौं: चलचित्र ‘दाल भात तरकारी’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा चलचित्रका कलाकारहरु विदेश मोहले ग्रसित देखिन्छन् । ट्रेलरमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ र निरुता सिंहसँगै पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुसाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राईलगायतलाई स्थान दिइएको छ । अभिनेत्री प्रियंका […]

ऐश्वर्यालाई हलिउड फिल्मको अफर

काठमाडौँ : बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनलाई एक हलिउड फिल्मबाट अफर आएको छ । पिंकविलाको रिपोर्ट अनुसार, ऐश्वर्या हलिउड प्रोजेक्टलाई लिएर इन्टरेस्टेड छिन् र योसँग जोडिएको पेपर वर्क अहिले प्रक्रियामा रहेको छ । सबै कुरा ठिक रह्यो भने यस वर्षको अन्तिमसम्ममा फिल्मको आधिकारिक घोषणा हुन सक्ने जनाएको छ । हालै ऐश्वर्याले बलिउड फिल्म डिल गर्न […]