बिराजको ‘साङ्गलो’ मा निकिता

काठमाडौं: एक्सन हिरो विराज भट्टको निर्माण र निर्देशनमा चलचित्र ‘साङ्गलो’ बन्ने भएको छ । शुक्रबार काठमाण्डौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो । चलचित्र साङ्गलो मा नायक विराजसँगै मिस नेपाल निकिता चन्डकले स्क्रीन सेयर गर्ने भएकी छिन् । विराजले करिब १ वर्ष अगाडिदेखि फिल्मको निर्माणमा जुटेको बताए यसैगरी आफुले पहिला पनि चलचित्र […]

ललितपुरकी नितिका कर्माचार्यले गरिन मिस नेपालमा भोटको लागि अपिल

काठमाडौं : ललितपुर इमाडोलकी नितिका कर्माचार्य मिस नेपालको अन्तिम २५ मा छनौट भएकी छिन् । अब अन्तिम १५ छनौटको प्रक्रिया शूरु भएको छ । यो छनौटको लागि सहयोग गरिदिन सबैमा अपिल गरेकी छिन् । ‘द हिँडेन ट्रेजरर ’ले आयोजना गर्ने मिस नेपालको २५ औँ संस्करणमा २१ वर्षीया कर्माचार्य अन्तिम २५मा छनौट हुन सफल भएकी थिइन् […]

ललितपुरकी नितिका कर्माचार्य मिस नेपालको अन्तिम २५ मा छनौट

काठमाडौं: ललितपुर इमाडोलकी नितिका कर्माचार्य मिस नेपालको अन्तिम २५ मा छनौट भएकी छिन् । ‘द हिँडेन ट्रेजरर ’ले आयोजना गर्ने मिस नेपालको २५ औँ संस्करणमा २१ वर्षीया कर्माचार्य अन्तिम २५मा छनौट हुन सफल भएकी हुन् । देश भरीबाट छनौट भएर आएका प्रतिष्पर्धिहरु मध्येबाट उनी अन्तिम २५ मा पर्न सफल भएकी हुन् । यूवाहरुमाझमा निकै चर्चित […]

नायिका श्वेता खडकाको शल्यक्रिया: झिकियो घाँटीको ट्युमर

काठमाडौं : भारतको बीएलके अस्पतालमा अभिनेत्री श्वेता खड्काको घाँटीको ट्युमर अप्रेसनपछि निकालिएको छ  । श्वेताको सफलतापूर्वक ट्युमर निकालिएको हो  अप्रेसनपछि लामो फेसबुक स्टाटस लेख्दै अभिनेत्री अप्रेसनपछि आफूले डरलाग्दो अवस्थाबाट जित हासिल गरी नयाँ जीवन पाएको श्वेताले बताउनुभएको छ । अभिनेत्री खड्काले स्वास्थ्य अवस्थाका कारण ‘हेल्लो जिन्दगी’ खेल्न नसक्ने पनि बताउनुभयो । ‘म फिल्म खेल्ने जुन […]

‘छ माया छपक्कै चलचित्र’को औपचारिक घोषणा

काठमाडौ: ‘छ माया छपक्कै’ चलचित्रको औपचारिक घोषणागरिएको छ । दिपक राज गिरी( दिपाश्री निरौला र रोहित अधिकारीको टिमअपबाट निर्माण हुन लागेको चलचित्र ‘छ माया छपक्कै’ को राजधानीमा एक भब्य कार्यक्रमका बिच औपचारिक घोषणा गरिएको हो । सो चलचित्रमा दीपक दीपाको प्रस्तुतीमा निर्माण हुनेछ भने दीपेन्द्र लामाले निर्देशन गर्ने छन् । दीपाश्री निरौलाले निर्देशन सल्लाहकारको जिम्मा […]

नायिका श्वेता खड्का बिरामी, लेखिन् यस्तो भावुक स्टाटस

काठमाडौं : नायिका श्वेता खड्का बिरामी हुनुभएको छ । नायिक खडका बिरामी भएपछि उपचारका लागि दिल्लीस्थित बीएलके अस्पताल भर्ना हुनुभएको छ । चिउँडोमुनि ट्युमर आएपछि उपचारका लागि दिल्ली पुग्नुभएको नायिका खड्काले फेसबुकमाफर्त आफूलाई चलचित्र ‘हेल्लो जिन्दगी’ को छायांकन गर्न लण्डनजानु अघि नै दुखाइ महसुस भएको बताउनुभएको छ । फेसबुकमा भावुक स्टाटस लेख्दै खड्काले जीवनमा केही […]

‘लटरपटर’ मा प्रियंका (भिडियो )

काठमाडौं:  गायक युवराज चौलागाँई र अनुस्का पाठकको गीत \लटरपटर’ सार्वजनिक भएको छ । राजेन्द्र थापाको शब्द रहेको गीतमा दिपर शर्माले सङ्गीत दिएका छन् । प्रियंका कार्की सुनिल छेत्री फिचर्ड गीतको भिडियोलाई गम्भिर विस्टले कोरियोग्राफी गरेका हुन् । नवराज उप्रेतिले खिचेको गीतको भिडियो रमाइलो बनेको छ । माया प्रेममा हुने धङ्धङी र आफुले माया गरेको मायालुले […]