बियोगमा परेका प्रेमी जोडिको कथा बोकेको गीत ‘तिमी रुँदा’ सार्वजनिक (भिडियो )

काठमाडौं : चलचित्र लभ स्टेसन ले चलचित्रको मुख्य गीतको रुपमा रहेको तिमी रुँदा चलचित्र रिलिजको पाँच दिनपछी सार्वजनिक गरेको छ । डेभिड शंकरको स्वर रहेको गीतमा उनकै सङ्गीत रहेको छ भने दीपक शर्मा र उषा शेरचनको शब्द रचना रहेको छ । गीतले बियोगमा परेका प्रेमी जोडिको कथा बोकेको छ । उज्ज्वल घिमिरेले निर्देशन गरेको यो […]

‘चलचित्र ‘आरुसी’ को ‘डालीमा हो डालीमा’ गीत सार्वजनीक (भिडियो )

काठमाडौं : चलचित्र ‘आरुसी’ को दोस्रो गीत सार्वजनीक भएको छ । सुसन साम्सोहाङ लिम्बु र सुम्निमा इङ्नामको स्वर रहेको ‘डालीमा हो डालीमा’ बोलको लोकलयमा आधारित गीत युट्युव च्यानल मार्फत सार्वजनीक गरिएको हो । लय संग्रौलाको शब्द रचनामा विकास चौधरीको संगीत रहेको गीतमा कमल राईको नृत्य निर्देशन रहेको छ । युवा पीडीको चाहाना बमोजिम टिनएजको कथा […]

चलचित्र प्रेम दिवसको ‘बरु अर्को जुनी’ (भिडियोसहित)

काठमाडौं ; नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेम दिवस’को दोस्रो गीत सार्वजनिक भएको छ । शान्तीप्रियको शब्द रहेको गीतमा दीपक शर्माको सङ्गीत रहेको छ । सार्वजनिक गीतमा निशान भट्टराई र मेलिना राइले स्वर रहेको छ । गीतको भिडियोमा प्रियंका र आयुष्मानसँगै अर्का कलाकार विशाल खरेललाई पनि देख्न सकिन्छ […]

चलचित्र ‘ए मेरो हजुर ३’ को शीर्ष गीत सार्वजनिक (भिडियो )

काठमाण्डौ: चलचित्र ‘ए मेरो हजुर ३’ को शीर्ष गीत सार्वजनिक भएको छ । यो गीतमा प्रताप दासको आवाज, रवि मल्लको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ । झरना थापाले निर्देशन गरेको यो चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । यस चलचित्रमा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको छ । चलचित्र रिलिज मिती […]

चलचित्र ‘लभ स्टेशन’ ले राख्यो रेकर्ड : तीन दिनमा दुई करोड

काठमाडौं : चलचित्र ‘लभ स्टेशन’ले तीन दिनमै दुई करोड आम्दानी गर्न सफल भएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र देशभरका १ सय ४ पर्दामा चलेको थियो । तीनमा चलचित्र लभ स्टेशनले दुई करोडभन्दा बढी आम्दानी गर्न सफल भएको हो । लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीका अनुसार फिल्मले पहिलो दिन शुक्रबार मात्रै ५६ लाखको कारोबार गरेको […]

चलचित्र ‘लभ स्टेशन’ ले गर्यो राम्रो व्यापार

काठमाडौं : चलचित्र लभ स्टेशनले पहिलो दिन मै राम्रो व्यापार गरेको जनाएको छ । शुक्रबारबाट मुलुकका १०४ ओटा सिनेमा हलमा रिजिल भएको सो सिनेमाले राम्रो ब्यापार गरेको हो । शनिबार वर्षाका वावजुत पनि हलहरु हाउसफुल भएको चलचित्रका वितरक गोविन्द शाहीले जानकारी गराउनुभयो । ज्ज्वल घिमिरे निर्देशित यो चलचत्रिमा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश […]