चलचित्र ‘रातो टीका निधारमा’ औपचारिक घोषणा

काठमाडौँ : अशोक शर्माको लेखन तथा निर्देशन रहेको फिल्म ‘रातो टीका निधारमा’’को औपचारिक घोषणा गरिएको छ । फिल्ममा निर्देशक अशोक शर्मालेका छोरा अंकित शर्माले डेब्यु गर्दैछन् । जेठ १० गतेबाट छायांकन सुरु हुने फिल्ममा अंकित शर्मासंगै साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुङ्गाना, खुश्बु खड्का, राजाराम पौडेल, बुद्धि तामाङ, शिवहरि पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुसाल लगायतका कलाकारहरुको […]

चलचित्र ‘माया बस्छ कि के हो’ मा जम्ने भो सोनाल र कस्मताको जोडी

काठमाडौं : चलचित्र ‘माया बस्छ कि के हो’ मा सोनाल तामांग र कस्मता निरौलाको जोडी जम्ने भएको छ । जनकपुर मिडिया हाउस प्रा.लि.को ब्यानरबाट निर्माण हुन लागेको चलचित्रकोे अफिसियल निर्माण घोषणा गरिएको हो । शरद अधिकारीको प्रस्तुती रहने चलचित्रलाई राजु अधिकारीले निर्देशन गर्नेछन् । यो चलचित्रबाट सोनाल तामांग र कस्मता निरौलाले डेव्यु गर्दैछन् । चलचित्रमा […]

‘वीर विक्रम २’ हेर्न दर्शकको भीड

काठमाडौं : चलचित्र ‘वीर विक्रम २’ ले राम्रो ब्यापार गर्न सफल भएको छ । शनिबार सो फिल्म हेर्न दर्शकको निकै भीड लाग्यो । शुक्रवारको तुलनामा शनिवार आशालाग्दो व्यापार भएको निर्माण पक्षले जनाएको छ । मिलन चाम्सले निर्देशन गरेको यो फिल्ममा पल शाह, नाजिर हुसेन, वर्षा शिवाकोटी, बुद्धि तामाङ लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । […]

चलचित्र ‘जात्रै जात्रा’ १०० भन्दा बढी हलमा प्रदर्शन

काठमाडौं : चलचित्र जात्रै जात्रा देशव्यापी सिनेमा हलमा रिलिज भएको छ । भएको छ । देशभरिका १०० भन्दाबढी हलमा यो चलचित्र प्रदर्शन भइरहेको छ । चलचित्र प्रदीप भट्टराईले निर्देशन गर्नुभएको छ । यो चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, […]

प्रताप दासको स्वरमा ‘मेरो हर खुशी’ सार्वजनिक (भिडियो)

काठमाडौं : डा. डिआर उपाध्यायको नयाँ गीत ‘मेरो हर खुशी’ सार्वजनिक भएको छ । प्रताप दासको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत, देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।  वसन्त सापकोटाले निर्देशन गरेको गीतको भिडियोमा रुकमिला अधिकारी र उमेश सुनामलाई फिचरिङ गरिएको छ । अर्जुन सापकोटाको छायाँकन रहेको भिडियोलाई जीवन टण्डनले सम्पादान […]

रुपक-निकिताको ‘तिमी सँधै’ सार्वजनिक

काठमाडौं : रुपक डोटेल र निकिता थापाको स्वर रहेको गीत तिमी सँधै सार्वजनिक गरिएको छ । भिडियो जिटुजी मिडियाको अफिसियल युट्युब मार्फत सार्वजनीक गरिएको हो । दिपक जंगमको संगीत तथा दिल खड्काको शब्द रचना रहेको गीतमा किरण कंडेलले संगीत संयोजन गरेका छन् । गीतको भिडियोमा महेश खड्का र बिपना थापालाई फिचर्ड गरिएको छ । राज […]

मेलिना राईको स्वरमा सजिएको मार्मिक गीत ‘मेरो प्यारो राजा’ (भिडियो )

काठमाडौं: गायिका मेलिना राईको स्वरमा सजिएको मार्मिक गीत ‘मेरो प्यारो राजा’ सार्वजनिक भएको छन् । राईले गायक दिपक खतिवडासगँ एक साथ भएर गाएकी छिन् । एकदमै चर्चित गायक तथा संगितकार टंक बुदाथोकीको संगित रहेको र गीत भने गायक दिपककै शब्द रचना रहेको छ । हेर्नुहोस भिडियो;-