सर्यो चलचित्र ‘साइनो’ को रिलिज मिती

काठमाडौं: चलचित्र ‘साइनो’ को रिलिज मिति सरेको छ । जेठ १० गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र साउन २४ मात्र प्रदर्शनमा आउने भएको छ । प्राबिधिक कारणले तोकिएको मितीमा चलचित्र रिलिज गर्न नसकेको निर्माण टिमले बताएको छ । नीता ढुंगाना र मिरुना मगरको प्रमुख भूमिका रहेको साइनोुलाई नेपालकी प्रथम नायिका भुवन चन्द थापाले निर्माण गरेकी हुन् […]

‘मंसिरे पुर्णिमा’ मा माया साँट्दै आकाश र नग्मा (भिडियो)

काठमाडौं: ‘मंसिरे पुर्णिमा’ गीत रिलिज भएको छ । निकेश खड्काको निर्देशनमा रहेको गीत अभिनेता मोडल आकाश श्रेष्ठ र नग्मा श्रेष्ठको फिचर छ । आकाश र नग्मालाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ ।  गीतको भिडियोमा क्यामेरा उत्तम हुमागाइँले चलाएका छन् भने सम्पादन विकाश धमलाले गरेका छन् । सुबोल थापाको कोरियोग्राफी समावेश छ ।  गीतमा स्वर मेलिना […]

‘साईला माया नलाम भो‘ मा प्रदीप र बेनिशा (भिडियो)

काठमाडौं : नयाँ गीत ‘साईला माया नलाम भो‘’ को भिडियो रिलिज भएको छ । गीतको भिडियो युट्युवबाट रिलिज भएको हो । संगीतकार बसन्त सापकोटाको आफ्नो शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा बसन्तसँगै बेनिशा पौडेलको पनि स्वर छ । गीतको भिडियोमा गायिका बेनिशा र प्रदीप बास्तोलाको अभिनय गरेका छन् । राजीव रमरको नृत्य निर्देशन रहेको […]

एकनारायण भण्डारीको ‘छिपछिपे पानीमा लेउ’ सार्वजनिक (भिडियो )

काठमाडौँ: चर्चित गायिका बिष्णु माझी र गायक पिताम्बर जिसीको स्वर रहेको “छिपछिपे पानीमा लेउ” बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । एकनारायण भण्डारीको शब्दरसंगीत रहेको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । प्रकाश भट्टले निर्देशन गरेको गीतको भिडियोमा अभिनेता दिलिप रायमाझी र अभिनेत्री सुरक्षा पन्त फिचरिङ्ग छन । भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु […]

चलचित्र ‘आमा’ को घोषणा

काठमाडौं: आमा र छोरीको प्रेम कथालाई आधार बनाए चलचित्र ‘आमा’ निर्माण गर्ने घोषणा गरिएको छ । यो घोषणासँगै ‘आमा’ को तेस्रो चलचित्र हो । राजधानीमा एक विशेष कार्यक्रम बिच चलचित्रका निर्माण घोषणा गरिएको हो । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । आमा–छोरी बिचको प्रेमलाई कथामा प्रस्तुत गरिनेछ । चलचित्रमा कथा निर्देशक खनालको रहनेछ भने छायाङ्कन […]

रामकृष्णको ‘विश्वास’ मा केकी अधिकारी (भिडियो )

काठमाडौँ : अस्ट्रेलियालाई कर्मभूमी बनाउदै आएका गायक डा रामकृष्ण निरौलाको ‘विश्वास’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । डा भोला रिजालको शब्द तथा नरहरी प्रेमीको संगीत रहेको गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी, आरसी थापा र सोन्हार श्रेष्ठलाई फिचर्ड गरिएको छ। अस्ट्रेलियाको विभिन्न रमणीय स्थलमा विदुर केसी र निजमा केसीले पर्दामा उतारेको गीतको भिडियोलाई मोडल […]

अमेरिका जान मरिहत्ते गर्ने एक परिवारको कथानक चलचित्र ‘दाल भात तरकारी’ ले गर्यो आक्रमक ब्यापार

काठमाडौं : वैशाख २० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘दाल भात तरकारी’ ले आक्रमक ब्यापार गरेको छ । चलचित्र यतिबेला सिनेमा घरमा प्रदर्शन भइरहेको छ । प्रस्तुतकर्ता किरण केसीले चलचित्र ‘दाल भात तरकारी’ ले रिलिजको ६ दिनमा २ करोड ९५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको बताउनुभएको छ । आज बक्स अफिस कलेक्सन बाहेक झण्डै ३ करोडको […]