सुहानाको जन्मदिनमा ‘ए मेरो हजुर ३’को सक्सेस पार्टी

काठमाडौं : अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाको जन्मदिन मनाइएको छ । होटेल अन्नपूर्णमा एक भब्य कार्यक्रम गरि सुहानाको जन्म मनाइएको हो । जन्मदिनसँगै सुहाना अभिनीत ‘ए मेरो हजुर ३’को सक्सेस पार्टी पनि आयोजना गरिएको छ । सुहानाको जन्मदिनमा चलचित्रका मुख्य कलाकारमा अनमोल केसी र सलोन बस्नेतलगायत कलाकारको बाक्लो उपस्थिति रहेको थियो ।

‘सानो मन’ को ‘रानु कम्बर‘(भिडियो )

काठमाडौं: चलचित्र सानो मन रिलिज मिती घोषणा गरिएको छ । चलचित्र आगामी असार २० गतेबाट प्रदर्शनमा आउने भएको हो । सानो मनमा समावेश नृत्य प्रधान गीत रानु कम्बर‘को भिडियो रिलिज गरिएको छ । गीतको भिडियोलाई हाई टेक इन्टरट्रेनमेन्ट च्यानलबाट रिलिज गरिएको हो। यो गीतमा आयुशमान देसराज जोशी, शिल्पा मास्के, गौरी मल्ल, विशाल पहाडी, रश्मी भट्ट […]

कस्तो छ दाल भात तरकारीको व्यापार

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘दाल भात तरकारी’ले आज मंगलवार सम्म देशैभर आक्रामक व्यापार गरेको छ । यो चलचित्रले काठमाण्डौको गोपिकृष्ण मुभिज, अष्टनारायणदेखि मल्टिप्लेक्समा पनि आक्रामक व्यापार गरेको छ ।शनिबार बिहानैबाट सबैभन्दा ठूलो चेन मानिने क्यूएफएक्सका २४ शोजमै दर्शकको उपस्थिती बाक्लो थियो ।हरेक शोमा ९५ देखि १०० प्रतिशत दर्शकको उपस्थिती छ । चलचित्रका निर्माता किरण केसीले यो व्यापारलाई […]

नेपाली चेली सिजन पुन बलिउडमा मुख्य अभिनेत्री

काठमाडौं : बलिउडमा जाजरकोटे चेली भेरी नगरपालिका– ३, पीपलडाँडाकी २१ वर्षीय सिजन पुनले बलिउडकी मुख्य अभिनेत्री बन्ने अवसर पाएकी छिन् । अभिनेत्री सिजनको ‘हर जनम मे मिलेंगे’ बलिउड चलचित्रको हाल धमाधम छायांकन भइरहेको छ । चलचित्र पी भन्साली प्रोडक्सन हाउसले निर्माण गरेको हो । मुख्य अभिनेत्रीको भूमिकामा अनुबन्धित सिजनको पहिलो चलचित्र ‘हर जनम मे मिलेंगे’ को छायांकन आधाभन्दा […]

बिष्णु माझीको ‘साइलो’ (भिडियो )

काठमाडौँ : बिष्णु माझी र बिक्रम रानाको स्वरमा रहेको ‘साइलो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । लोकप्रिय सर्जक शिव हमालको शब्द/संगीत रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा चर्चित कलाकार दिलिप रायमाझी र बुगी-वुगी शो बिजेता कविता नेपाली फिचरिङ्ग छन । गीतलाई सुदिप बरालले छायान्कन गरेका छन । भिडियोको सम्पादन बिष्णु […]

बसन्त र बर्षाको ‘चट्ट पियारी’ भिडियोमा बिनु शाक्य (भिडियो)

काठमाडौँ : नवगायक बसन्त अर्यालले ‘चट्ट पियारी’ बोलको गीत भिडियो सार्वजनिक गरेका छन् । डान्सीङ प्याटर्नको गीत ‘चट्ट पियारी’ ‘मा शब्द र संगीत गायक बसन्त स्वयम्को रहेको छ । सार्बजनिक गीतमा बसन्त अर्याल र बर्षा अर्यालको स्वर रहेको छ । संगीतकार राजन इशानको संगीत संयोजन रहेको यस गीतमा विशेष गरी दारी पालेका युवाको प्रेमलाई रोचक […]

जुम्ल्याहा दिदीबहिनी जसलाई टिकटकमा आधा करोडले पछ्याउँछन्

काठमाडौं : टिकटकमा आधा करोडले पछ्याउने ट्विनी गर्ल्सको विषयमा धेरै चर्चा परिचर्चा भइरहन्छ । जुम्ल्याहा दिदीबहिनीका भिडियोहरु जताततै भाईरल भइरहेका छन् । नेपाली र हिन्दी गीतहरुमा लिप्सिङ गर्दै उनीहरुको हाउभाउयुक्त अभिनयले धेरैको मन जितेको छ। उनीहरुका फलोअर्स ५० लाख नाघेको छ। सबैभन्दा बढी फलोअर्स भएको नेपाली टिकटक अकाउन्ट अन्जु भण्डारीभन्दा ६ लाखमात्रै कम। जुम्ल्याहा दिदीबहिनी […]