गायक बसन्त थापाको गीत ‘लोभी आँखा’ रिलीज (भिडियो)

काठमाडौँ : गायक बसन्त थापा र गायिका लक्ष्मी मल्लको ‘लोभी आँखा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा कृष्ण केसीको शब्द तथा गायक वसन्तकै सङ्गीत रहेको छ । गीतको म्यूजिक भिडियोमा अभिनेत्री शिल्पा र पुष्पको अभिनय रहेको छ ।

चलचित्र ‘न यता न उता’ को नयाँ रिलिज मिती घोषणा

काठमाडौ: चलचित्र न यता न उता को नयाँ रिलिज मिती घोषणा गरिएको छ । सो चलचित्र आगामी साउन १७ गते रिलीज गरिने घोषणा गरिएको हो । शुक्रबार यस चलचित्रले शिर्ष गीत सार्वजनिक गर्दै नयाँ रिलिज मिती सार्वजनीक गरेको हो । चलचित्रको सार्वजनिक गरिएको गीतलाई सुरज विक्रम थापा बुलेट फ्लोको कम्पोज तथा शब्द, संगीत रहेको छ, […]

साम्राज्ञी र अंकितको ‘रातो टिका निधारमा’ छायांकन शूरु

काठमाडौं : आउँदो दशैंमा प्रदर्शनमा आउने भनीएको चलचित्र रातो टिका निधारमा को औपचारिक छायांकन सुरु गरिएको छ । चलचित्रमा साम्राज्ञी आरएल शाह र नव-अभिनेता अंकित शर्माको अभिनय रहनेछ । निर्देशक अशोक शर्माको वर्षौँ पहिलेको चलचित्र ‘अल्लारे’ मा समावेश ‘रातो टिका निधारमा’ बोलको गीत लाई यो चलचित्रमा समावेश गरिएको छ। निर्देशक तथा निर्माता शर्माले गीतको छायांकनका […]

बले र कक्रोजको क्याल्कुलेटर… (भिडियो)

काठमाडौं: क्याल्कुलेटर को भिडियो सार्वजनिक भएको छ । हाँस्य टेलिशृङ्खला भद्रगोलुका मुख्य कलाकारलाई फिचर्ड गरिएको गीत सार्वजनीक भएको हो । शंकर थापा ुस्माइलु र बिजयता अधिकारीको आवाज रहेको गीत डि।बि खनालले लेखेका हुन् । मनोरन्जनात्मक यस गीतमा माया प्रेमका कुरालाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । भिडियोमा सागर लम्साल, हरिस निरौला, शिक्षा संग्रौला, कमलामणी नेपाल, […]

चलचित्र ‘कीर्तिपुर’ असार १३ गतेदेखि प्रदर्शन

काठमाडौं /केके मानन्धर  अठारौं शताब्दीको पुर्वाद्धमा तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गरेको विषयमा चलचित्र निर्माण गरिएको छ । चलचित्रलाई असार १३ गतेदेखि देशरभरका सिनेमा हलमा प्रदर्शन गरिने भएको छ । स्व. बासुपासाद्वारा रचित “भैरवसिंह” नामक ऐतिहासिक उपन्यासमा आधारित चलचित्र “कीर्तिपुर” द लिजेन्ड अफ कीर्तिलक्ष्मीलाई तथ्यसंगत बनाउन लिखित प्रमाणहरु चलचित्रको शुरु मै प्रस्तुत गरिएको […]

‘दाल भात तरकारी’ दर्शकले औँधी रुचाए: गर्यो ६ करोडभन्दा माथिको ब्यापार

काठमाडौं : दर्शकले ‘दाल भात तरकारी’ औँधी रुचाएका छन् । गएको वैशाख २० गतेदेखि प्रदर्शनमा आएको चलचित्र दाल भात तरकारीले तेस्रो सातामा पनि दर्शकको माया पाइरहेको छ । तेस्रो सातामा प्रदर्शन भइरहँदा चलचित्रले काठमाण्डौका क्युएफएक्समा ३ शो र सिंगल थियटरमा १० शो पाइरहेको हो । चलचित्रले काठमाण्डौ बाहिर पनि दिनमा ६ शो पाइरहेको छ ।  […]

चलचित्र ‘पोई पर्यो काले’ को निर्माण घोषणा

काठमाडौं: नयाँ चलचित्र पोई पर्यो कालेको निर्माण घोषणा गरिएको छ । चलचित्र आगामी ८ कात्तिकमा रिलिज गर्ने गरि निर्माणको घोषणा गरिएको हो । चलचित्रलाई शिशिर राणाले निर्देशन गरेका हुन् । फिल्मलाई राणाले नै लेखेका छन् । पोई पर्यो कालेमा काले पोईको भूमिकामा सौगात मल्ल प्रस्तुत हुनेछन् । यो चलचित्रमा सौगात मल्ल र सृष्टी श्रेष्ठ जोडी […]