मेलिना राईको स्वरमा सजिएको मार्मिक गीत ‘मेरो प्यारो राजा’ (भिडियो )

काठमाडौं: गायिका मेलिना राईको स्वरमा सजिएको मार्मिक गीत ‘मेरो प्यारो राजा’ सार्वजनिक भएको छन् । राईले गायक दिपक खतिवडासगँ एक साथ भएर गाएकी छिन् । एकदमै चर्चित गायक तथा संगितकार टंक बुदाथोकीको संगित रहेको र गीत भने गायक दिपककै शब्द रचना रहेको छ । हेर्नुहोस भिडियो;-


प्रकाशित | १ जेष्ठ २०७६, बुधबार १९:०८