यस्तो छ विश्वकप उद्घाटन र फाइनल खेल हुने रंगशाला

एजेन्सी: सन् २०२२ को फिफा विश्वकप फुटबल कतारमा आयोना हुँदैछ । सो विश्वकप फुटबलको उद्घाटन र फाइनल खेल हुने लुसेल रंगशालाको डिजाइन आयोजक देश कतारले हालसालै सार्वजनिक गरेको छ ।

खाडी मुलुक कतारले विश्वकपका लागि निर्माण हुँदै गरेको लुसेल रंगशालाको डिजाइन हालसालै सार्वजनिक गरेको हो । कतारका अनुसार लुसेल सहर निर्माणाधीन सो रंगशालाले ८० हजार दर्शक थेग्छ ।

यो विशेष रंगशाला कतारको राजधानी दोहाबाट करिब १५ किमी दूरीमा रहेको छ । आयोजक कतारले सो रंगशालाको निर्माण कार्य करिब ९० प्रतिशत सकिएको पनि जनाएको छ । यो को डिजाइनर वेलायती डिजानरले डिजाइन गरेका हुन ।

यस्ता छन् खेल हुने अन्य रंगशाला


प्रकाशित | १ जेष्ठ २०७६, बुधबार १०:४४