म्यानचेस्टर सिटीलाई प्रिमियर लिग उपाधि !

एजेन्सी :  साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार भएको अन्तिम खेलमा ब्राइटन एन्ड होभ एल्बियनको घरेलु मैदानमा सिटीले ४-१ को फराकिलो जित दर्ता गर्दै उपाधि पक्का गरेको हो । खेल दौरान एक समय सिटी १-० ले पछाडी रहँदा लिभरपुलले अग्रता लिँदै उपाधि होडमा अगाडी रहने देखिएको थियो । ब्राइटनका […]

आईपीएल खेलेर फर्किए सन्दीप

काठमाण्डौ: डेढ महिनाअघि आईपीएल खेल्न भारत गएका नेपाली युवा लेगस्पनिर सन्दीप लामिछाने  स्वदेश फर्किएका छन् । आईपीएल क्रिकेटमा उनको टिम दिल्ली क्यापिटल्स दोस्रो क्वालिफायर्समा पराजित भएपछि नेपाल फर्किएका हुन् । सन्दीपलाई अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरुले भव्य स्वागत गरेका थिए । अघिल्लो वर्ष आईपीएलमा डेब्यू गरेका सन्दीपलाई यो सिजन पनि दिल्ली क्यापिटल्सले रिटेन गरेको थियो । पछिल्लो […]

प्रिमियर लिगमा सिजनको अन्तिम खेल आज

एजेन्सी: इंग्लिस प्रिमियर लिग फुटबलमा आज उपाधि छिनोफानो हुँदैछ । जारी सिजनको अन्तिम खेलबाट लिग च्याम्पियन टिमको टुंगो लाग्न लागेको हो । आज लिग लिडर म्यानचेस्टर सिटी र दोस्रो स्थानको लिभरपुलले आ–आफ्नो खेल खेलेपछि च्याम्पियन टिमको टुंगो लाग्नेछ। लिगको अन्तिम खेलमा सिटीले आज ब्राइटनसँग अवे मैदानमा खेल्दैछ । त्यसैगरी, दोस्रो स्थानको लिभरपुलले आफ्नो खेल उल्भ्ससँग […]

आईपीएलको उपाधिका लागि आज चेन्नाई र मुम्बई भिडदै

काठमाडौं: १२औं संस्करणको आईपीएलको उपाधिका लागि आज साविक विजेता चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्सविरुद्ध ७ बजेर ४५ मिनेटमा हैदरावादमा प्रतिस्पर्धा गर्दैछ । अहिलेसम्म यी दुबै टिमले आईपीएल समान तीन–तीन पटक आईपीएलको उपाधि जितेका छन् । तुलनात्मक रुपमा जारी आईपीएलमा चेन्नाई भन्दा मुम्बई बलियो ठहरिएको छ । मुम्बई र चेन्नाईले जारी आईपीएलमा तीन खेलमा प्रतिस्पर्धा गरिसकेको […]

बार्सिलोना आज ला लिगामा गेटाफेसँग भिडदै

काठमाडौ: युरोपियन च्याम्पियन्स लिगमा अन्तिम चारमा इंग्लिस टिम लिभरपुलसँग लज्जास्पद हार व्यहोरेर आउट भएपछि स्पेनिस बार्सिलोनाले पहिलो खेल आज ला लिगामा गेटाफेसँग खेल्दैछ । लिगको ३७औं साताको खेल खेल्न बार्सिलोनाले चौथो स्थानको गेटाफेलाई आफ्नो घरमा स्वागत गर्दैछ । बार्सिलोना यसअघि नै लिग च्याम्पियन बनिसकेकाले आज ऊमाथि खास दबाब छैन । यद्यपि, च्याम्पियन्स लिगमा व्यहोरेको हारको […]

पाकिस्तान विरुद्ध दोस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डको जित

एजेन्सी: दोस्रो वन डे क्रिकेटमा इङ्ल्याण्डसंग पाकिस्तान १२ रनले पराजित भएको छ । ३ सय ७४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेट गुमाएर ३ सय ६१ रनमात्र बनाउन सक्यो । फरक जमानले १ सय ३८ रन बनाएको ईनिङ्मा बाबर आजम र असिफ अलीले समान अर्धशतकीय ईनिङ्स खेलेका थिए । कप्तान सर्फराज अहमदले ४१ र इमाम […]

सन्दीप भोली स्वदेश फर्कने

काठमाडौं: इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने भोली (आइतबार) स्वदेश फर्कने भएका छन् । भारतमा जारी १२ औं संस्करणको आईपीएल खेलेर सन्दीप आइतबार अपरान्ह स्वदेश फर्कने छन् । सन्दीप आइतबार २स्३५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने नेपाली राष्ट्रिय टोलीका टिम व्यवस्थापक रमन शिवाकोटीले बताउनुभयो । आईपीएलमा सन्दीपले दिल्ली […]