एनआरएनए अमेरिका घटनालाई लिएर गम्भिर आरोप–प्रत्यारोप, अन्य एनसिसीहरुमा पनि लहरो तानीदैं (भिडियो रिपोर्ट)

न्यूयोर्क । गैर आवासीय नेपाली संघ अमेरिकाको १० औ वार्षिक साधारणसभाको क्रममा भएको घटनाले यतिखेर विश्वभरका गैर आवासीय नेपालीहरु तंरगीत बनेका छन् । नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउने विषयलाई लिएर भएको झगडाको भिडियोले समेत यतिबेला सामाजिक सञ्जाल तातेको छ । घटनापश्चात दुवै पक्ष एक आपसमा दोषारोपण गर्दै खरो रुपमा उत्रीएका छन् । अरु त अरु […]

एनआरएनए कतारमा दोहोरियो पुरानै नेतृत्व, सह-कोषाध्यक्ष बाहेक सबै पदमा निर्विरोध (सूचीसहित)

दोहा, कतार । गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारमा मोहम्मद मुक्तदा मुसलमानको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । निर्वाचन समितिका अनुसार यसअघि उम्मेदवार दिएका अन्य उम्मेदवारहरुले उम्मेदवारी फीर्ता लिएसँगै सह-कोषाध्यक्ष बाहेक सबै पदमा निर्विरोध निर्वाचित भएको हो । निर्वाचन समितिका संयोजक रमेश भट्टका अनुसार सह-कोषाध्यक्ष र केन्द्रीय प्रतिनिधी बाहेक सबै पदमा निर्विरोध निर्वाचित […]

एनआरएनएको आगामी नेतृत्वका लागि स्वभाविक उम्मेदवार हुँ: डा. बद्री केसी

न्यूयोर्क। गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले संस्थाको आगामी नेतृत्वका लागि आफू स्वभाविक उम्मेदवार भएको बताउनु भएको छ । डा. केसीले न्यूर्योकबाट संञ्चालित नेपाली अनलाइन टेलिभिजन ‘सन्डे टिभी’ का प्रस्तोता किरण मरठ्ठासँगको कुराकानीमा भन्नु भयो, ‘एनआरएनएमा मेरो संलग्नता स्थापनाकालदेखि नै हो। एनआरएनए जन्मीनु अगाडीदेखि नै म यसमा छु, मेरो अध्यक्षको उम्मेदवार […]

एनआरएनएमा अबको नेतृत्व गैर आवासीय नेपाली नागरिकता आवश्यक पर्ने देशबाट हुनुपर्छ: सोनाम लामा

न्यूर्योक। गैर आवासीय नेपाली संघ (एनआरएनए ) का उपाध्यक्ष सोनाम लामाले अबको नेतृत्व गैर आवासीय नेपाली नागरिकता आवश्यक पर्ने देशबाट हुनुपर्ने बताउनु भएको छ । गैर आवासीय नेपाली नागरिकताको विषय अमेरिकाबासी नेपालीहरुको लागि महत्वपूर्ण भएको बताउँदै उपाध्यक्ष लामाले नेपाली नागरिकता आवश्यक पर्ने देशबाट नेतृत्व भए मात्र एनआरएनको मुद्दा कार्यान्वयन हुने बताउनु भयो । गैर आवासीय […]

गैर आवासीय नेपालीहरूको मुद्दा चाँडै सम्बोधन हुन्छ: राजदूत खतिवडा

न्यूर्योक । अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले गैर आवासीय नेपालीहरुको मुद्दा ऐनमार्फत संशोधन हुने बताउनु भएको छ । राजदूत खतिवडाले गैर आवासीय नेपालीहरुको भावनालाई सम्बोधन हुने गरि नेपालको संविधानले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गरिएको बताउँदै ऐन बनेसँगै एनआरएनको मुद्दा सम्बोधन हुने बताउनु भएको हो । ‘एक पटकको नेपाली […]

एनआरएनए अमेरिकाको नेतृत्व हस्तान्तरण, नवनिर्वाचित कार्यसमितिले लियो सपथ

न्यूर्योक । गैर आवसाीय नेपाली संघ (एनआरएनए) अमेरिकामा नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । एनआरएनए अमेरिकाको १० औ वार्षिक साधारण सभाको अवसरमा नवनिर्वाचित कार्यसमितिले सपथ ग्रहण गरेका हुन्। ५० मध्ये २९ राज्य च्याप्टरबाट निर्वाचित निर्वाचित एनसीसी कार्यसमितिलाई निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त विश्व बरालले सपथ ग्रहण तथा पदभार ग्रहण गराउनु भएको […]

एनआरएनए साउदी अरवमा २ हजार ९५० जनाको सदस्यता प्रमाणीकरण

साउदी अरव । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले सदस्यताको नामावली सार्वजनिक गरेको छ । निर्वाचन कार्यतालिका एवम् महाधिवेशन निर्वाचन निर्देशिका नियमावली २०२१ अनुसार गत जुन सम्म अनलाइन सदस्यताका लागि आवेदन दिएका ३ हजार ६ सय ७४ जना मध्ये २ हजार ९ सय ५० जना सदस्यहरूको सदस्यता प्रमाणिकरण भएको हो ।  साउदी […]