साउदी अरव । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले सदस्यताको नामावली सार्वजनिक गरेको छ । निर्वाचन कार्यतालिका एवम् महाधिवेशन निर्वाचन निर्देशिका नियमावली २०२१ अनुसार गत जुन सम्म अनलाइन सदस्यताका लागि आवेदन दिएका ३ हजार ६ सय ७४ जना मध्ये २ हजार ९ सय ५० जना सदस्यहरूको सदस्यता प्रमाणिकरण भएको हो ।
साउदी अरवमा अहिलसम्मकै सबैभन्दा बढी सदस्य बनेका हुन । एनआरएनए साउदीको अघिल्लो निर्वाचनमा १ हजार १ सय ७७ जना पञ्जिकृत सदस्य रहेका थिए ।

प्रकाशित | १९ असार २०७८, शनिबार २३:१७