एनआरएनए कतारमा दोहोरियो पुरानै नेतृत्व, सह-कोषाध्यक्ष बाहेक सबै पदमा निर्विरोध (सूचीसहित)

दोहा, कतार । गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारमा मोहम्मद मुक्तदा मुसलमानको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । निर्वाचन समितिका अनुसार यसअघि उम्मेदवार दिएका अन्य उम्मेदवारहरुले उम्मेदवारी फीर्ता लिएसँगै सह-कोषाध्यक्ष बाहेक सबै पदमा निर्विरोध निर्वाचित भएको हो । निर्वाचन समितिका संयोजक रमेश भट्टका अनुसार सह-कोषाध्यक्ष र केन्द्रीय प्रतिनिधी बाहेक सबै पदमा निर्विरोध निर्वाचित भएको हो ।

यस्तो छ नयाँ कार्यसमिति

१. मोहम्मद मुक्तदा मुसलमान -अध्यक्ष

२. जैवी राई -प्रथम उपाध्यक्ष

३. प्रेम चलाउने- द्धितिय उपाध्यक्ष

४. अम्बिका खत्री- महिला उपाध्यक्ष

५. पदम गिरी -महासचिव

६. रबिन थापा मगर -सचिव

७. दिपजंग शाह -सचिव

८ बिनोद प्रसाद बसौला- कोषाध्यक्ष

९ सह-कोषाध्यक्ष

-मिनराज वाग्ले

-झबिन्द्र आचार्य

-बालकृष्ण न्यौपाने

१० महिला संयोजक नानु घले ब्लोन

११ युवा संयोजक डेक बहादुर भारती (सुमन)

कार्यसमिति सदस्यहरु

१. सेवक बि.क.

२. खड्ग बहादुर पा फागो

३. ओम बहादुर क्षत्री

४. सविन्द्र श्रेष्ठ

५ तारानाथ बास्तोला

६. नारायण प्रसाद ढुङगांना

७. मुखतार आलम

८. सन्तोष पौडेल

९.बिष्णु बहादुर खड्का

१०. गजेन्द्र राई

११ एकराज कटुवाल

१२. मोहम्मद इन्जाद आलम

१३. अब्दुल खालिक शेख

१४ दिनेश खत्री

१५. जय प्रकास यादव

१६. राम बाबु यादव

१७. अगन्धर देवकोटा

१८. मोहम्मद मेराजुद्दीन

लेखा समिति

टिका राम गौतम (अमित) -संयोजक

गणेश भट्ट -सदस्य

सन्तोष रेग्मी- सदस्य

आईसिसी सदस्यहरु

१. नरेश श्रेष्ठ

२. सरिता भण्डारी पौडेल

३. टंक कुमार खड्का

४. अर्षद हुसेन मुसलमान

५. पूर्ण बहादुर पोखरिया

६. रामु रेग्मी

७. तेज कटुवाल


प्रकाशित | २२ असार २०७८, मंगलवार १३:२०