एनआरएनए अमेरिकाको १० औं वार्षिक साधारणसभाको औपचारिक उद्घाटन (फोटोफिचर)

न्यूर्योक । गैर आवासीय नेपाली संघ अमेरिकाको १०औं वार्षिक साधारणसभा शनिवारबाट न्यूर्योकमा शूरु भएको छ। अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले साधारणसभाको औपचारिक रुपमा उद्घाटन गर्नु भएको हो । कार्यक्रममा एनआरएनए आइसिसी उपाध्यक्ष डा. बद्री केसी, अर्का उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा, सचिव गौरी राज जोशी, क्षेत्रीय संयोजक राजन त्रिपाठी, क्षेत्रीय महिला […]

एनआरएनए बेल्जियममा बने २ हजार १६२ जना सदस्य, निर्वाचन जुलाई २६ मा हुने

बेल्जियम ।  गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियममा २ हजार १६२ जनाको सदस्यता प्रमाणीकरण भएको छ । संघको आगामी कार्यकालको लागी सदस्यताको अन्तिम नामावली टुंगो लगाइएको हो । एनआरएनए बेल्जियमका महासचिव तीर्थ राज धमालका अनुसार राष्ट्रीय महाधिवेशनका लागी २ हजार १६२ जना पञ्जीकृत सदस्यहरुको टुंगो लागेसँगै सो नामावली निर्वाचन समितिलाई बुझाइएको छ । […]

एनआरएनए अमेरिकाको १० औ वार्षिक साधारणसभा आजबाट शूरु

न्यूर्योक । गैर आवासीय नेपाली संघ अमेरिकाको १० औ वार्षिक साधारणसभा शनिवारबाट न्यूर्योकमा शूरु हुँदै छ । साधारणसभा जुलाई ३ र ४ अर्थात शनिवार र आइतबार गरि दुई दिन चल्नेछ । साधारणसभाको पहिलो दिन महासचिवको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनका साथै विधान संशोधनको विषयमा छलफल हुनेछ । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा […]

एनआरएनए नेदरल्याण्ड्सको महिला उपाध्यक्षमा सीता सापकोटाको उम्मेदवारी

नेदरल्याण्ड्स । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको महिला उपाध्यक्ष पदमा सीता सापकोटाले उम्मेदवारी घोषणा गर्नु भएको छ । आगामी कार्यकालका निम्ति महिला उपाध्यक्ष पदमा उहाँले उम्मेदवारी घोषणा गर्नु भएको हो । उहाँले एनआरएनए नेदरल्याण्ड्सको कार्य समितिमा रहेर काम गरिसक्नु भएको छ । कार्य समितिमा रहेर काम गर्दा आफ्नो भूमिका महत्वपूर्ण रहेको भन्दै […]

एनआरएनए हङकङमा सदस्य संख्या उत्साहजनक

हङकङ । ग़ैर आवासीय नेपाली संघ हङकङमा सदस्य संख्या उत्साहजन देखिएको छ । वर्तमान कोभिड-१९ का बीच पनि सदस्य संख्या उत्साहजन देखिएको हो । एनआरएनए एनसिसी हङकङ अध्यक्ष टिका गुरुङ (राधिका) का अनुसार नयॉं सदस्यताका लागि तोकिएको समयसीमा सकिएको छ । यो अवधिमा १ हजार ५८ जनाले सदस्यताको लागि आवेदन दिएका छन् । त्यसमध्ये ९८० […]

एनआरएनए कोरियाको अधिवेशन तयारी तीब्र, निर्वाचन १८ तारिखमा हुने

सियोल। गैर आवासीय नेपाली संघ (एनआरएनए) कोरियाले अधिवेशनको तयारी तीब्र पारेको छ । एनआरएनए एनसिसी कोरियाको यही जुलाई ४ तारिखमा हुन गइरहेको ९ औं अधिवेशनको तयारी तीब्र पारिएको हो । एनआरएनए एनसिसी कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले अधिवेशनको तयारी तीब्र पारिएको बताउनु भयो । अन्य एनसिसीहरुले पहिला निर्वाचन सम्पन्न गर्दै अधिवेशन गरिरहँदा कोरियाले भने पहिला अधिवेशन […]

एनआरएनए साउदीमा बने अहिलेसम्मकै सबैभन्दा धेरै सदस्य

साउदी अरव । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबमा अनलाइन सदस्यताको लागि तोकिएको समयसिमा समाप्त भएको छ । अनलाइन सदस्यताका लागि निर्धारित मिति ३० जुन भित्र जम्मा ३ हजार ६ सय ७४ जनाले अनलाइन सदस्यताका लागि आवेदन दिएका छन् । यो संख्या एनआरएनए साउदी अरबको अहिलेसम्मकै उच्च हो । सदस्यताका लागि आवेदन […]