एनआरएनए यूकेको अध्यक्षमा प्रेम गाहा मगरको औपचारिक उम्मेदवारी घोषणा (पूर्णपाठसहित)

लण्डन। गैर आवासीय नेपाली संघ यूकेको अध्यक्ष पदमा प्रेम गाहा मगरले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको छ । मगरले विभिन्न ७ बुँदे प्रतिवबद्धतासहित औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो । सो अवसरमा मगर नेतृत्वको टिमको तर्फबाट उपाध्यक्ष पदमा सुनीलबाबु खड्का र गोविन्द खरेल, महिला उपाध्यक्षमा विमला लिम्बु, महासचिव पदमा खुसी लिम्बुले उम्मेदवारी […]

एनआरएनए स्वीडेनमा राज कुमार पाठकको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सूचीसहित)

स्वीडेन । गैर आवासीय नेपाली संघ स्वीडेनमा राज कुमार ओमशनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । आगामी (२०२१-०२३) कार्यकालको लागि ओमशनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । संघको आइसिसी सदस्यमा वर्तमान अध्यक्ष दिनेश श्रेष्ठ निर्विरोध चयन हुनु भएको छ । त्यस्तै, उपाध्यक्षमा विजय प्रधान, महासचिवमा गंगा घिमिरे, सचिवमा लोकेन्द्र खड्का, कोषाध्यक्षमा […]

एनआरएनए हङकङको निर्वाचन कार्यतालिका सार्वजनिक

हङकङ । गैर आवासीय नेपाली संघ हङकङमा निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले आगामी कार्यकालको लागि हुन लागेको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । प्रमुख निर्वाचन आयुक्त हेजेन राईद्धारा जारी विज्ञप्ती अनुसार जुलाई १७ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ । दिउँसो १ बजेदेखि ७ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ । यस्तै जुलाई […]

एनआरएनए यूकेको अध्यक्षमा दीपक श्रेष्ठको उम्मेदवारी घोषणा (पूर्णपाठसहित)

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्ष पदमा दीपक श्रेष्ठले उम्मेदवारी घोषणा गर्नु भएको छ । श्रेष्ठले एक भर्चुअल समारोहका बीच आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो । उम्मेदवारी घोषणा गर्दै उहाँले आफ्ना १० बुँदे प्रतिवद्धताहरु पनि सार्वजनिक गर्नु भएको छ। श्रेष्ठले एनआरएनए यूकेलाई आर्थिक पारदर्शितायुक्त, प्रविधिमैत्री, सबैको सहभागितामुलक संस्थाका रुपमा अघि बढाउने […]

एनआरएनए कोरियाले पायो नयाँ नेतृत्व, दिपक पुनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सूचीसहित)

सियोल । गैर आवासीय नेपाली संघ (एनआरएनए) कोरियामा दिपक पुनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । खुल्ला उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा भने दावी विरोध परेपछि तीन पद रद्ध भएको छ भने अन्य सबै पदमा निर्विरोध चयन भएको हो । निर्वाचन कमिटिका अनुसार आईसिसी सदस्यहरुमा डा. विमल सुवेदी र सोम बहादुर तामाङ निर्विरोध […]

एनआरएनए म्यानमारमा देवेन्द्र नौलखाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सूचीसहित)

म्यानमार। गैर आवासीय नेपाली संघ (एनआरएनए) म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा निर्विरोध चयन हुनु भएको छ । आगामी कार्यकालको लागि नौलखाको नेतृत्वमा सिंगो कार्यसमिति निर्विरोध चयन भएको हो । संघको प्रथम उपाध्यक्षमा सुशिल मोर, द्वितीय उपाध्यक्षमा भेषराज न्यौपाने, महासचिवमा संजय पोख्रेल, सचिवमा राजु पोख्रेल र कोषाध्यक्षमा मोतिलाल रिजाल, लेखा समिति संयोजकमा लक्ष्मण पौडेल चयन हुनु भएको […]

एनआरएनए मकाउको अध्यक्ष पदमा राजेश प्रसाईको उम्मेदवारी घोषणा (प्रतिबद्धतापत्रसहित)

मकाउ । गैर आवासीय नेपाली संघ मकाउको अध्यक्ष पदमा राजेश प्रसाईले उम्मेदवारी घोषणा गर्नु भएको छ । एनसिसी मकाउको ७ औं अधिवेशनमा प्रसाईले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नु भएको हो । आफना विभिन्न प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गर्नु भएको प्रसाईले यसअघि उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ भने अन्य विभिन्न संघसंस्थामा पनि महत्वपूर्ण योगदान गर्दै […]