एनआरएनए घानामा रोशन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन (सूचीसहित )

घाना। गैर आवासीय नेपाली संघ घानामा रोशन श्रेष्ठ अध्यक्षमा पुनः सर्वसम्मत चयन हुनु भएको छ । अफ्रिका क्षेत्रमा पर्ने घानामा श्रेष्ठ दोस्रो कार्यकालको लागि अध्यक्षयमा चयन हुनु भएको हो । श्रेष्ठसहित अधिकांश कार्यसमिति पनि सर्वसम्मत रुपमा चयन भएको छ । नयाँ कार्यसमिति अध्यक्ष : रोशन श्रेष्ठ उपाध्यक्ष : बालकृष्ण निरौला महासचिव : रोशन झा कोषाध्यक्ष […]

एनआरएनए लक्जेम्बर्गमा दोहोरियो पुरानै नेतृत्व, अध्यक्ष खत्रीसहितको कार्यसमिति निर्विरोध (सूचीसहित)

लक्जेम्बर्ग । गैर आवासीय नेपाली संघ (एनआरएनए) लक्जेम्बर्गको अध्यक्षमा हरि खत्री सर्वसम्मत चयन हुनु भएको छ । खत्री दोस्रो कार्यकालको लागि निर्विरोध चयन हुनु भएको हो । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा रमाकान्त शर्मा, उपाध्यक्षमा बिमल बाबु उपाध्याय, महिला उपाध्यक्षमा शकुन्तला भट्टराई, महासचिवमा बालहरी राई, सचिवमा विश्व जीत थापा, सह–सचिवमा युद्धबहादुर थापा, कोषाध्यक्षमा नारायण प्रसाद दुवाडी, सहकोषाध्यक्षमा […]

एनआरएनए अमेरिका घटना बारे निवर्तमान अध्यक्ष साह र महासचिव पाण्डेको प्रष्टिकरण (विज्ञप्तीसहित)

न्यूर्योक। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका निवर्तमान अध्यक्ष सुनील साह र महासचिव पशुपति पाण्डेले साधारणसभामा भएको घटना बारे स्पष्टीकरण दिनु भएको छ । संघको न्यूयोर्कमा आयोजना गरिएको दसौं वार्षिक साधारण सभाको क्रममा भएको अकल्पनिय घटना बारे साह र महासचिव पाण्डेले संयुक्त विज्ञप्ति जारी गर्दै प्रष्टिकरण दिनु भएको हो । यस्तो छ विज्ञप्ति […]

एनआरएनए स्वीट्जरल्याण्डले पायो नयाँ नेतृत्व, अध्यक्ष एल्मर लामा सहितको कार्यसमिति निर्विरोध (सूचीसहित)

स्वीट्जरल्याण्ड । गैर आवासीय नेपाली संघ स्वीट्जरल्याण्डको अध्यक्ष एल्मर लामा सहितको कार्यसमिति निर्विरोध चयन भएको छ । आगामी कार्यकालको लागि नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । अध्यक्षमा शुभ एल्मर लामाको मात्रै उम्मेदवारी परेको थियो । यस्तै आईसीसी सदस्यमा सीमा गौतमको मात्रै उम्मेदवारी परेको छ । एनआरएन इतिहासमा अध्यक्ष र आईसीसी सदस्य दुबै महिला रहेको […]

एनआरएनए यूकेको अध्यक्ष पदमा रोजीना प्रधानको उम्मेदवारी घोषणा (पूर्णपाठसहित)

लण्डन । गैर आवासीय नेपाली संघ यूकेको आगामी कार्यकालको लागि अध्यक्ष पदमा रोजीना प्रधान राईले उम्मेदवारी घोषणा गर्नु भएको छ । राईले एक भर्चुअल सभाको आयोजना गर्दै ९ बुँदे प्रतिबद्धता सहित आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो । गोर्खा सैनिक आन्दोलनमा साथ, साना-ठूला तथा सामूहिक लगानी प्रवर्धन, पर्यटन प्रवर्धन र व्यापार, आपतकालिन कोष स्थापना, नेपाली […]

एनआरएनए यूकेमा विधानविपरीत प्रमाणीकरण गरिएका सदस्यता रद्ध गर्न अध्यक्षका प्रत्यासी श्रेष्ठको माग

लन्डन। गैर आवासीय नेपाली संघ यूकेको विधानविपरीत सदस्यता प्रमाणीकरण गरिएको भन्दै आलोचना शूरु भएको छ । सदस्यता प्रमाणीकरण नियमविपरित तथा अवैधानिक रुपमा भएको भन्दै अध्यक्षका प्रत्यासी दीपक श्रेष्ठले विधानविपरीत प्रमाणीकरण गरिएका सदस्यतालाई रद्ध गर्न माग गर्नु भएको हो । एनआरएनए यूकेमा ११ हजार ६ सय जनाको सदस्य प्रमाणीकरण भएको छ । त्यसमध्ये धेरै सदस्यहरु नियमविपरीत […]

एनआरएनए नीति प्रतिष्ठानको अध्यक्षमा शेष घले चयन

काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नीति प्रतिष्ठानको अध्यक्षमा शेष घलेलाई चयन गरेको छ । भर्चुअल माध्यमबाट बिहीबार बसेको एनआरएनएको पदाधिकारी बैठकले संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष घलेलाई नीति प्रतिष्ठानको अध्यक्षमा चयन गरेको हो । संघका अध्यक्ष कुमार पन्तले पदाधिकारी बैठकले संघको नीति प्रतिष्ठानको अध्यक्षमा घलेलाई चयन गरिएको जानकारी गराउनु भयो । प्रतिष्ठानको […]