एनआरएनए उपाध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।  महासचिव शर्माले आफूले सुरू गरेका रूपान्तरणका प्रयासलाई संस्थागत गर्न आवश्यक महशुस गर्दै उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताउनु भयो । डा. शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुनुुहुन्छ । १५ भन्दा बढी […]

एनआरएनए यूरोपको युवा संयोजकमा रमेश काफ्लेको उम्मेदवारी घोषणा

कोपनहेगन- गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोपको युवा संयोजकमा रमेश काफ्लेले उम्मेदवारी घोषणा गर्नु भएको छ । डेनमार्कबाट आइसिसी सदस्य रहनु भएको काफ्लेले यूरोप युवा संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । युवाहरुको हक हित र नेतृत्व विकास, दोश्रो पुस्ताको एनआरएनए मा सहभागिता, युवाहरुलाई उद्यमी हुन उत्प्रेरित गर्दै सामाजिक उद्यमशिलता विकासमा भूमिका निभाउन तथा समृद्ध […]

एनआरएनए निर्वाचन: क्षेत्रमा पनि उल्लेख्य आकांक्षी, केन्द्रकै हाराहारीमा उम्मेदवारी घोषणा

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन नजिकिंदै जाँदा क्षेत्रीयस्तरमा पनि उम्मेदवारहरुको नामावली लगभग तयार भएको छ । संघका अमेरिकाज्, अफ्रिका, यूरोप, मध्यपूर्व, एसिया प्याशिफिक र ओशिनिया गरि ६ वटा क्षेत्रहरुमा पनि उम्मेदवारहरुको लर्को लाग्न थालेको हो । केन्द्रमा जस्तै ६ वटा क्षेत्रमा क्षेत्रीय संयोजक, उपसंयोजक, महिला र युवा संयोजक तथा उपसंयोजक पदमा निर्वाचन हुँदैछन् […]

एनआरएनएमा एकताको सन्देश दिदैं हङकङबाट तीन जनाले गरे संयुक्त उम्मेदवारी घोषणा

हङकङ –  गैर आवासीय नेपाली संघमा एकताको सन्देश दिदैं हङकङबाट तीन जनाले संयुक्त रुपमा उम्मेदवारी घोषणा गरेका छन् । कतीपय देशहरुमा आफैभित्र फुट भइरहेको अवस्थामा एनआरएनए हङकङले भने संस्थागत रुपमा एकढिक्का भएर अगाडि बढ्दै एकताको बलियो उदाहरण प्रस्तुत गरेको हो । एनआरएनए हङकङबाट आइसिसी उपाध्यक्षमा पूर्व एसिया प्यासिफिक संयोजक यामलोक गुरुङ (त्रिलोक), महिला सचिवमा निवर्तमान […]

एनआरएनए निर्वाचनमा मौलाउदो बेथिती : सस्तो लोकप्रियता र बार्गेनिङका लागि उम्मेदवारी !

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौ विश्व सम्मेलन आगामी अक्टोवर २३ देखि २५ तारिखमा काठमाडौंमा हुँदैछ । अक्टोवरमा हुने विश्व सम्मेलन नजिकिएसँगै संघमा चुनावी सरगर्मी गर्मराउदो छ । यतिखेर विश्वभरिबाट उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । आइसिसी निर्वाचनमा मात्र १७ पदका लागि चार दर्जन बढीले उम्मेदवारी घोषणा गरिसकेका छन् । अझै […]

एनआरएनए महिला सचिव पदमा हङकङबाट राधिका गुरुङ (टिका) को उम्मेदवारी

हङकङ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा हङकङबाट राधिका गुरुङ (टिका) ले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । एनआरएनए हङकङको दुई कार्यकाल सफल नेतृत्व गर्नु भएको गुरुङले आगामी कार्यकाल (२०२१-०२३) को लागि महिला सचिवमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । एनआरएनए हङकङको छैठौ अधिवेशन (२०१७–२०१९) र सातौ अधिवेशन (२०१९–२०२१) को दुई […]

एनआरएनएमा छायो चुनावी रौनक : १७ पदका लागि चार दर्जन बढी आकांक्षी

काठमाडौं – गैर आवासीय नेपाली संघमा यतिखेर चुनावी रौनक छाउन थालेको छ । आगामी अक्टोवर २३ देखि २५ तारिखमा हुन लागेको १० औं विश्व सम्मेलनको लागि चुनावी रौनक छाउन थालेको हो । कोभिड-१९ अर्थात कोरोना महामारीले केहि असहज बनाए पनि आगामी कार्यकालको लागि चुनावी सरगर्मी बढेको छ । यो पटक कोरोनाको कारण अनलाईनको माध्यमबाट निर्वाचन […]