सोनाम लामा दम्पतीले दिए आर्थिक रुपमा विपन्नलाई ओढ्ने ओछ्याउने

मुक्तीनाथ : गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामा र उहाँको श्रीमती निमा डिकी लामाले छात्राबासमा बस्दै आएका आर्थिक अवस्था नाजुक रहेका सयौ विद्यार्थीहरुलाई ओढ्ने ओछ्याउने सहयोग गर्नु भएको छ । मुस्ताङको बारगुङ मुक्तीनाथ गाउँपालिका—१ झारकोटमा अवस्थित श्री मुक्तीनाथ आधारभूत विद्यालयका विद्यार्थी र सोही विद्यालयको छात्राबास अस्दै आएका आर्थिक अवस्था अत्यन्तै दयनीय रहेका गरिव […]

एनआरएनएको आर्थिक तथा प्रगती प्रतिवेदन सर्वसम्मत रुपमा पारित

काठमाडौं : गैर आवासीय नेपाली संघको आर्थिक तथा प्रगती प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । संघको वार्षिक साधारण सभामा पेश भएको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको हो । काठमाण्डौंस्थित संघको केन्द्रीय कार्यालयमा भएको साधारणसभाले महासचिवद्धय गौरीराज जोशी र डा केशव पौडेलद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन, कोषाध्यक्षहरु सुनील साह, लोक प्रसाद दाहाल र फणिन्द्र पन्त तथा […]

एनआरएनएले सार्वजनीक गर्यो १ अर्ब ४ करोड ५६ लाखको अनुमानीत बजेट (पूर्णपाठसहित)

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आगामी आर्थिक वर्षका लागि आय व्यायको अनुमानित बजेट सार्वजनीक गरेको छ । गैर आवासीय नेपाली संघको कोषाध्यक्ष मण्डलले तयार पारी अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय, पदाधिकारी र केन्द्रीय समिति बैठकबाट पारित गरिएको अुनमानीत बजेट सार्वजनीक गरिएको हो । कोषाध्यक्ष टिमले निकै मिहेनतका साथ विभिन्न शीर्षकमा आगामी आर्थिक वर्षको (आम्दानी–खर्च) […]

‘एनआरएनए डे’ को अवसरमा ‘नेपाल ग्रीन हाइड्रोजन समीट’ आयोजना हुने

काठमाडौं : गैर आवासीय नेपाली संघको स्थापना दिवसको अवसर पारेर विनोद कुँवर नेतृत्वको एनआरएनएले आगामी असोज २४ र २५ गते अर्थात अक्टोवर १० र ११ मा नेपाल ग्रीन हाइड्रोजन सम्मेलन गर्ने भएको छ । एमआईटी ग्रुप फाउन्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त आयोजनामा आगामी असोज २४ गतेदेखि दुई […]

नागरिकता विधेयक पारित भएपछि कुँवरले भने-एनआरएनलाई नेपालमा आधिकारिक रुपमा बस्न र लगानी गर्न बाटो खुल्यो

काठमाडौं : बिनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघले संसदबाट नागरिकता विधेयक पारित भएकोमा खुसी ब्यक्त गरेको छ । संघका अध्यक्ष कुँवरले गैर आवासीय नेपाली नागरिकता दिने गरि शुक्रबार प्रतिनिधिसभाबाट विधेयक पारित हुनुले गैर आवासीय नेपालीहरुलाई नेपालमा आधिकारिक रुपमा बस्न र लगानी गर्ने वातावरण बनेको बताउनु भयो । कुँवरले गैर आवासीय नेपालीहरुले नागरिकता पाएसँगै विदेशमा […]

राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनएको १२ लाख ८७ हजार सहयोग

काठमाडौं:  गैर आवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० रुपैयाँ सहयोग गरेको छ । आज एनआरएनए सचिवालयमा आयोजीत एक कार्यक्रमका बीच कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा. महावीर पुनलाई सो सहयोग हस्तान्तण गर्नुभयो । सहयोग बुझ्दै डा. पुनले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो । […]

कस्तो छ एनआरएनएको आर्थिक अवस्था ? कुन खातामा कति छ रकम ?

काठमाडौं : गैर आवासीय नेपाली संघमा नगद तथा बैकमा गरि ६ करोड २४ लाख २१ हजार ९५६ रुपैयाँ २३ पैसा मौज्दात रहेको पाइएको छ । विभिन्न बैंकमा खोलीएका २२ खाता र नगदमा गरि सो रकम मौज्दात रहेको पाइएको हो । नयाँ कार्यसमितिले ‘पारदर्शिता, सहभागिता, जवाफदेहिता र विश्वास’ भन्ने नारा सहित मासिक, त्रैमासिक तथा वार्षिक प्रतिवेदन […]