बैंकक क्षेत्रका घरबारविहीनहरुलाई एनआरएनए थाईल्याण्डको सहयोग

बैंकक – गैर आवासीय नेपाली संघ थाईल्याण्डले घरबारविहिनीलाई सहयोग गरेको छ । खाओसन बैंकक क्षेत्रका २०० घरबारविहीन मानिसहरुलाई संघले खाना वितरण गरेको हो ।  गैर आवासीय नेपाली संघ थाईल्याण्डको नवनिर्वाचित टोलीले पहिलो मानवीय कार्य अन्तर्गत खाना वितरण गरेको महासचिव सुवास थापाले जानकारी दिनु भयो । महासचिव थापाका अनुसार २००ं लन्च बक्स कोषको लागी कायलो एथिनिक […]

अक्सिजन सिलिण्डर खरिदका लागि एनआरएनए कुवेतको १६ लाख ७४ हजार सहयोग

काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ १६ लाख ७४ हजार ९ सय रुपैयाँ सहयोग गरेको छ । एनआरएनए कुवेतले अक्सिजन सिलिण्डर खरिदको लागि संकलीत रकम सहयोग गरेको हो । एनआरएनए कार्यालयको सचिवालयमा आयोजित एक कार्यक्रम बिच सो सहयोग हस्तान्तरण गरिएको हो । एनआरएनए कार्यालय प्रमुख राजेश रानालाई कुवेतबाट […]

नेपालमा अक्सिजन प्लान्ट निर्माण गर्न १ लाख २५ हजार डलर सहयोग गर्ने एनआरएनए अमेरिकाको निर्णय

टेक्सस। गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले नेपालमा अक्सिजन प्लान्ट निर्माण गर्न १ लाख २५ हजार डलर सहयोग गर्ने निर्णय गरेको छ । एनसिसी अमेरिकाको बैठकले कोभिड- १९ को सयोगार्थ नेपालमा निर्माण गर्ने अक्सिजन प्लान्टका लागि १ लाख २५ हजार डलर सहयोग गर्ने निर्णय गरेको हो । सो रकम​ गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय […]

कोरोना नियन्त्रणमा एनआरएनए स्पेनले पठायो साढे १३ लाख सहयोग (सहयोगीको नामावलीसहित )

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनले कोरोना महामारी नियन्त्रणका लागि साढे १३ लाख रुपैयाँ (९ हजार ७ सय ४४ यूरो) सहयोग गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्द्रमार्फत सो सहयोग पठाएको हो। एनसिसी स्पनेले संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको खातामा सो रकम  ट्रान्सफर गरेको हो । संघका कोषाध्यक्ष गोविन्दप्रसाद तिमिल्सिनाले एक बिज्ञप्ति जारी […]

एनआरएनए अमेरिकाको सहयोगमा जनकपुरमा २० बेडको कोभिड आइसोलेसन सेन्टर स्थापना

जनकपुर । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको सहयोगमा जनकपुरमा २० बेडको कोभिड- १९ आइसोलेसन सेन्टर स्थापना गरिएको छ । जनकपुरमा रहेको Craniofacial Center मा कोभिड आइसोलेसन सेन्टर स्थापना गरिएको हो । आइसोलेसन सेन्टर स्थापना भएसँगै अहिले बिरामी भर्ना गरी उपचार शूरु गरिएको छ । आइसोलेसन सेन्टरमा बिरामीलाई निशुल्क बेडको वन्दोवस्त गरिएको छ भने […]

एनआरएनएले पठाएको ४२८ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण, सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्दै

काठमाडौं । गैर आवासीय नेपाली संघ र  विभिन्न संघसंस्थाहरुले पठाएको अक्सिजन कन्सन्ट्रेटर सरकारलाई हस्तान्तरण गरिएको छ । एनआरएनएले आयोजना गरेको एक मर्चुअल कार्यक्रम मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई अक्सिजन कन्सन्ट्रेटर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ ‘अभियान अन्तर्गत गैर आवासीय नेपाली संघका विभिन्न देशमा रहेका नेपालीहरुको सहयोगमा […]

‘एनआरएन फ्रन्ट’ बजेटमा समेटिएपछि सरकारी लगानी आउनेमा ढुक्क छौं: कुमार पन्त (भिडियो रिपोर्ट)

काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारले बजेटमा नै १० अर्ब फ्रन्टलाई समावेश गरेकोमा खुसी ब्यक्त गर्नु भएको छ । विश्वसन्देसंग कुरा गर्दै संघका अध्यक्ष कुमार पन्तले बजेटले गैर आवासीय नेपालीहरुलाई सम्बोधन गरेकोमा खुशी व्यक्त गर्नु भयो । १० अर्बको प्रोजेक्टलाई बजेटमार्फत नै सम्बोधन गर्नु सुखद पक्ष रहेको उहाँले बताउनु भयो । […]