सुदूर पश्चिम लगानी सम्मेलनका लागि प्रदेशका मुख्यमन्त्रीले गरे एनआरएनए पूर्वअध्यक्षहरुसँग परामर्श

काठमाडौं । सुदूर पश्चिम लगानी तथा विकास सम्मेलन २०८० को तयारीमा जुटेको सुदूर पश्चिम प्रदेश सरकारले आन्तरिक तथा बाह्य लगानी भित्र्याउन लगानीकर्ताहरुसँग भेटघाट र छलफल तीव्र पारेको छ । शनिवार काठमाण्डौंमा मुख्यमन्त्री कमल बहादुर शाह र गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष जीवा लामिछाने र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोबिचमा लगानी तथा […]

ट्रिप ईन्न होटल समूह जर्मनीले भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उद्धार तथा राहतका लागि २० लाख सहयोग गर्ने

काठमाडौं: ट्रिप ईन्न होटल समूह जर्मनीले भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उद्धार तथा राहतका लागि २० लाख सहयोग गर्ने भएको छ । एनआरएनए पूर्व अध्यक्षहरु जीवा लामिछाने र कुमार पन्तलगायतको लगानी रहेको होटलले २० लाख रुपैयाको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको हो । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्‍याग्निच्‍यूडको […]

एनआरएन डेभलपमेन्ट फण्डमार्फत प्रतिपरियोजना कम्तिमा दश करोड लगानी गर्नैपर्ने, नेपालबाहिर रकम लैजाँदा भने छुट्टै प्रक्रिया

काठमाडौं : नेपाल सरकार र गैर आवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेष्टमेन्ट कम्पनीले प्रतिपरियोजना कम्तीमा दश करोड नेपाली रुपैयाँभन्दा कम नहुने गरी लगानी गर्नसक्ने भएको छ । गत वर्षको इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्दा लागू हुने शर्त तथा मापदण्ड खारेज गर्दै सरकारले जारी गरेको नयाँ मापदण्डमा सो कुरा उल्लेख छ । राजपत्रमा उल्लेख गरिए अनुसार […]

मधेश प्रदेशमा ‘मोबाइल ब्लड बैंक बस’ का लागि अभियान चलाउँदै एनआरएनए

काठमाडौं: गैर आवासीय नेपाली संघले मधेश प्रदेशमा मोबाइल ब्लड बैंक बसका लागि अभियान जारी राखेको छ । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष सुनिल साहको नेतृत्वमा मधेश प्रदेशलाई ब्लड बैंक बसका लागि अभियान जारी राखीएको हो । रक्तदानको अभियानलाई अझ सहज बनाउने उद्देश्यका साथ रगत संकलनको लागि गाँउ शहरका कुन काप्चासम्म पुग्न सजिलो हुने कामको लागि […]

पोखरामा अत्याधुनिक सार्वजनिक शौचालय निर्माणका लागि एनआरएनए र महानगरपालिका बिच सम्झौता

पोखरा: पोखरा महानगरपालिका वडा नं ९ महेन्द्र पुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि पोखरा महानगरपालिका र गैर आवासीय नेपाली सङ्घ एनआरएनए बिच सम्झौता भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहबरमा भएको सम्झौतामा महानगरपालिकाको तर्फबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी र एनआरएनएको तर्फबाट कार्यकारी अध्यक्ष रविना थापाले हस्ताक्षर गर्नुभएको हो […]

सुदूरपश्चिमका भुकम्प पिडितहरुलाई अफ्रिकाबाट पठाइएको आठ लाख बढीको मानवीय सहायता बितरण

धनगढी : सूदुर पश्चिम नेपालका भुकम्प पीडितलाई अफ्रिकाबाट पठाइएको मानविय सहयता ह्युमानिटी फाउण्डेसन नेपालले सुदूर पश्चिमका पहाडी जिल्ला डोटी र अछामका भुकम्प पिडितहरुलाई मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ । एनआरएनएका पूर्व कोषाध्यक्ष तथा ह्युमानिटी फाउण्डेसन र टीकापुर सरोकार समूहका संस्थापक हिक्मत थापाको संयोजनमा अफ्रिकाबाट रुपारेलिया फाउन्डेसन युगाण्डाका अध्यक्ष डा. सुधीर रुपारेलियाले ६ लाख ४७ […]

एनआरएनएको लेखा परिक्षण प्रतिवेदन सार्वजनीक, वार्षिक आम्दानी १६ करोड १५ लाख (पूर्णपाठ)

काठमाडौं : गैर आवासीय नेपाली संघले आर्थिक वर्ष २०७८÷०७९ मा १६ करोड १५ लाख २४ हजार ८३३ रुपैयाँ आम्दानी गरेको छ । संघले निर्वाचन नोमिनेसन शुल्कबाट ४ करोड ५५ लाख ५९ हजार ४९ रुपैयाँ आम्दानी गरेको छ भने कार्यालय भाडाबाट १ करोड ८८ लाख ३७ हजार २४५ रुपैयाँ ७६ पैसा, विभिन्न डोनेशन तथा स्पोन्सर र […]