एनआरएन फण्डलाई ५० अर्ब पुर्‍याउनुस, सरकार २० प्रतिशतसम्म लगानी गर्न तयार छ: अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले १० अर्बको एनआरएन फण्डलाई ५० अर्ब पुर्याउन आग्रह गर्नु भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले बुधबार आयोजना गरेको डलर खाता र लगानी विषयक कार्यक्रममा बोल्नु हुँदै अर्थमन्त्री शर्माले फण्डलाई ५० अर्ब पुर्याए सरकार २० प्रतिशतसम्म लगानी गर्न तयार रहेको बताउनु भएको हो । ‘एनआरएन फण्डलाई कम्तिमा ५० […]

नेपालमा डलर खाता खोल्न प्रोत्साहन गर्दै एनआरएनए

काठमाडौं : गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले विदेशी मुद्राको सञ्चिती घट्दै गएको अवस्थालाई सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैर आवासीय नेपालीसँग अन्तरक्रिया गर्ने भएको छ । सङ्घका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षता तथा अध्यक्षद्वय बद्री केसी र रविना थापाको उपस्थितिमा सोमबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को आकस्मिक बैठकले देशमा आउन सक्ने आर्थिक सङ्कट समाधानमा सरकारसँग […]

एनआरएनए कोरियाले डलर खाता, लगानी र क्रिप्टोकरेन्सी बारे अन्तरक्रिया गर्दै

सियोल – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरियाको आयोजनामा डलर खाता, लगानी र क्रिप्टोकरेन्सी लगायतका विषयमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । एनसिसी कोरियाले ‘नेपालमा सुरक्षीत लगानीको अवस्था र सम्भावना, डलर खाता र वैधानीक रेमिट्यान्सको महत्व, क्रिप्टोकरेन्सीमा लगानी र देशको अर्थतन्त्रमा पार्ने प्रभाव’ लगायतका विषयमा अन्तरक्रिया गर्न लागेको हो । कार्यक्रममा अर्थ […]

एनआरएनए अध्यक्षमा उम्मेदवारी दिन १० लाख शुल्क लाग्ने, अन्य पदमा कति ?

काठमाडौं –  गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन समितिले उम्मेदवारहरुको शुल्क निर्धारण गरेको छ । मंगलबार निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक गर्दै शुल्क तोकिएको हो । निर्वाचन समितिका अनुसार संघको निर्वाचनमा उम्मेदवारी दिनका लागि अध्यक्षका लागि १० लाख, उपाध्यक्षका लागि ७ लाख, महासचिवका लागि ६ लाख, सचिव र कोषाध्यक्षका लागि ५ लाख दस्तुर बुझाउनुपर्नेछ […]

गैर आवासीय नेपालीलाई डलर खाता खोल्न दिने तयारी

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले गैर आवासीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको जानकारी दिनुभएको छ । उहाँले सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको बताउनुभएको हो । ‘सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्न एनआरएनहरूले डलर खाता खोल्न पाउनेबारे हाम्रो कुरा भइरहेको छ’, मन्त्री शर्माले भन्नुभयो, ‘उनीहरूले यहाँ पैसा राख्न […]

दोलखाका स्वास्थ्य चौकीहरुमा २६ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

काठमाडौँ – दोलखाका विभिन्न स्वास्थ्य चौकीहरुमा २६ थान अक्सिजन कन्सन्ट्रेटर हस्ताण्तरण गरिएको छ । हङकङबाट पठाइएको २२४ थान अक्सिजन कन्सन्ट्रेटर मध्ये २६ थान जिल्लाका विभिन्न स्वास्थ्य चौकीहरूलाई हस्तान्तरण गरिएको हो । हङकङ एक्स आर्मी एसोसिएसनको सौजन्य तथा अमरधन स्मृति प्रतिष्ठानको समन्वयमा एनआरएनए आईसीसीका सल्लाहकार त्रिलोक गुरूङको पहलमा अक्सिजन कन्सन्ट्रेटर नेपाल ल्याईएको थियो ।  जिल्लाको भिमेश्वर […]

एक करोड भन्दा बढी मूल्यको स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाउँदै एनआरएनए अमेरिका

न्यूर्योक – गैर आवासीय नेपाली संघ अमेरिकाले कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्‍याउने लक्षका साथ एक करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्यको स्वास्थ्य सामग्री नेपाल पठाउने तयारी गरेको छ । एनसिसी अमेरिकाले १० लिटरका अक्सिजन कन्सन्टेटर, पीपीई सेट, मास्क लगायतका स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाउन सहयोग संकलन भइरहेको प्रवक्ता तोया दाहालले जानकारी […]