विराटनगर । अविश्वास प्रस्ताव फिर्ता लिने सहमतिसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सत्ता संकट टरेको छ । आज बसेको नेकपा एमाले संसदीय दलको बैठकमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदले अविश्वासको प्रस्ताव फिर्ता लिने सहमति जनाएपछि मुख्यमन्त्री राईको पद जोगिएको छ । नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन […]
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै होली पर्व घरमै मनाउन आग्रह गरेको छ । कोरोना भाइरस संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको हो । बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोनाको जोखिम बढेको हुँदा सुरक्षा सतर्कता अपनाउन आग्रह गर्नुभयो । ‘पछिल्लो […]
काठमाडौंँ । कोरोना सङ्क्रमणका कारण नेपालले बन्दाबन्दी (लकडाउन) गरेको एक वर्ष पुगेको छ । गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरिएको थियो । पटकपटक गरी चार महिनाभन्दा बढी समय लकडाउन कायम रहेको थियो । अन्य देशमा लकडाउनलाई खुकुलो बनाएसंँगै भदौबाट मात्र नेपालमा केही सहज अवस्था भएको हो । लकडाउन गरेको वर्ष दिन बित्न नपाउँदै […]
काठमाडौं। विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले सरकारले प्रदान गरेको माउन्टेन गाइड लाइसेन्स लिनु भएको छ । पर्यटन विभागले मंगलबारदेखि दिन शुरु गरेको माउन्टेन गाइड लाइसेन्स पहिलो पटक २४ औं पटक सगरमाथाको आरोहण गरेका कीर्तिमानी आरोही शेर्पाले लिनु भएको हो । पर्यटन विभागले पहिलो पटक ‘माउन्टेन गाइड’ लाइसेन्स वितरण शुरु गरेको छ । विभागले नेपाल पर्वतारोहण […]
काठमाडौं । भारतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएसँगै नेपालमा जोखिम बढेको छ । पछिल्लो समय नेपालमा दिनदिनै संक्रमण दर बढ्न थालेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले ७ जना कोरोना संक्रमित विरामी आइसीयूमा छन् । अस्पतालले सोमबार ७४ जनामा पीसीआर परीक्षण गरेकोमा १५ जनामा संक्रमण पुष्टि भएसँगै पछिल्लो समय कोरोना संक्रमित […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले अहिलेसम्म सरकारको नेतृत्व गर्ने वा सहभागि हुने भन्ने बारेमा कुनै निर्णय गरिनसकेको बताउनुभएको छ अहिले आफ्नो दलका नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नभएको स्पष्ट पार्दै विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, ‘वर्तमान अवस्थामा सरकारमा सहभागी हुनका लागि पार्टीले मरिहत्ते गरेको छैन ।’ सभापति देउवाले भन्नुभयो, ‘हाम्रो पार्टी […]
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेपाली हिटलरको अवतार भएको आरोप लगाउनु भएको छ । एमालेको असन्तुष्ट नेपाल पक्ष निकट विद्यार्थी संगठनको मंगलबार काठमाडौँमा आयोजना भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीले नेपाली हिटलरको संज्ञा दिनु भएको हो । नेकपा एमालेले मान्दै आएको जनताको […]