माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेबारे अलमल गरिरहेको बेला स्थायी कमिटी बैठक बोलाइएको हो । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै सांगठनिक विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई माओवादी केन्द्रले समर्थन कायम राखेकै कारण देखाउँदै […]

जलवायु परिवर्तनको असरः हिमालमा घट्न थाले हिउँ

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ वैज्ञानिक डा.मदनलाल श्रेष्ठ विश्वमा तापक्रम बढ्दै गएको बताउँछन् । सन् १८५०–१९०० को तापक्रम वृद्धिको मापदण्डअनुसार विश्वव्यापी रूपमै सन् २०२० एक तातो वर्ष बनेको विश्व मौसम सङ्गठनले जनाएको छ । पहिलेको तापक्रम बढोत्तरीका आधारमा अन्य वर्षभन्दा यस वर्ष विभिन्न भूभागमा गरेर ०.१ देखि १.२ डिग्री सेन्टिग्रेडसम्म […]

कांग्रेस नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशनमा केन्द्रित

काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशन केन्द्रित छलफल चलाएको छ । ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा कांग्रेसले सोमबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाएको बैठकमा नयाँ सरकार गठन विषयमा सामान्य छलफल मात्रै भएको हो । पछिल्ला गतिविधि र धारणा हेर्दा कांग्रेसमा तत्काल नयाँ सरकार गठनमा खासै रुचि देखिएको छैन । उसको मुख्य ध्यान महाधिवेशनमै […]

ललितानिवास प्रकरण : अझै अदालतमा उपस्थित भएनन् गच्छदार

काठमाडौं । ललितानिवास मुद्दाका आरोपित तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार अहिलेसम्म विशेष अदालतमा उपस्थित भएका छैनन् । विशेष अदालतले पटकपटक म्याद​ तामेलीका लागि पठाउँदा पनि उनीलगायत ४६ जना अदालतमा उपस्थित भएका छैनन् । विशेष अदालतले सुनसरी जिल्ला अदालतलाई गच्छदारको घरमा म्याद तामेलीका लागि पठाएको थियाे । अदालतले उपस्थितिका लागि उनको घरमा म्याद तामेली टाँसे पनि गच्छदार […]

हनुमन्ते करिडोर बन्न नदिन माफियाको गिरोह नै लागिपरे: महेश बस्नेत (भिडियो रिर्पोटसहित )

भक्तपुर । पूर्वउद्योगमन्त्री तथा भक्तपुरबाट निर्वाचीत प्रतिनिधिसभाका सांसद महेश बस्नेतले हनुमन्ते करिडोर बन्न नदिन माफियाको गिरोह नै लागिपरेको बताउनुभएको छ । भक्तपुरको विकास र समृद्धिको सवैभन्दा महत्वपूर्ण हनुमन्ते करिडोर बन्न नदिन माफियाको गिरोह नै सक्रिय रहेकाले माफियालाई लखेट्न हातमा लाठो लिएर जनता प्रतिकारमा उत्रिनुपर्ने उहाँले बताउनुभयो । भक्तपुरमा आयोजीत छ्टाछुटै कार्यक्रममा बोल्नुहुँदै सांसद बस्नेतले आगामी […]

विदेशमा सिकेको ज्ञान, सिप र प्रविधि भित्राउन महावीर पुनको आह्वान (भिडियो रिर्पोट सहित )

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनले गैर आवासीय नेपालीहरुलाई बुद्धीको दान गर्न आह्रवान गर्नुभएको छ । गैर आवासीय नेपाली संघले आयोजना गरेको ‘मेक इन नेपाल’ नामक भर्चुअल कार्यक्रममा आविष्कार केन्द्रका अध्यक्ष डा.पुनले विदेशमा विभिन्न क्षेत्रमा कार्यरत गैर आवासीय नेपालीहरुलार्ई वौद्धिक ज्ञानको लगानी गर्न आह्वान गर्नुभएको हो । युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता पुनले […]

होटल तथा रेस्टुराँले लकडाउन अवधिको विद्युत् महसुल तिर्नु नपर्ने

काठमाडौं । सरकारले होटेल तथा रेस्टुराँलाई बन्दाबन्दी अवधिको विद्युत् महसुल पूर्णरूमा छूट दिने भएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । नियमित नवीकरण गरी कर विवरण पेश गरेका होटल तथा रेस्टुराँलाई मात्र यो सुविधा दिइने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । उनका अनुसार सरकारले […]