एनआरएनए ओमनमा सर्वसम्मत नयाँ कार्यसमिति चयन, अध्यक्षमा विकल झा

काठमाडौं। गैर आवासीय नेपाली सोसल क्लब ओमनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार सम्पन्न साधारण सभाले विकल झाको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । झा नेतृत्वको नयाँ कार्यसमितिमा महेश चौधरी र सुरेश खड्का उपाध्यक्षमा चयन हुनुभएको छ । त्यसैगरी, महासचिवमा रवीन शिल्पाकार, सचिवमा नरेन्द्र बराल, कोषाध्यक्षमा शुसान श्रेष्ठ र […]

लाप्राक नमूना बस्ती निर्माणमा सहयोग गर्ने दाताहरुको नाम र रकमसहितको शिलापत्र राखिने

लाप्राक । गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले लाप्राक नमूना बस्ती निर्माणमा सहयोग गर्ने दाताहरुको नाम र रकमसहितको शिलापत्र राख्ने भएको छ । संघले बस्ती निर्माणमा सहयोग गर्ने गैर आवासीय नेपालीहरु र विभिन्न संघसंस्थाहरुको नाम र सहयोग रकम सहितको शिलापत्र राख्ने भएको हो । जसको लागि शिलापत्र राख्ने स्थानको समेत निर्धारण गरिएको छ । […]

कोरोनाको त्रासले भारतबाट स्वदेश फर्किने नेपालीको लर्को

धनगढी । गुजाराका लागि भारत पसेका नेपालीहरु कोरोना भाइरसको त्रासले स्वदेश फर्किन थालेका छन् । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर चलेपछि त्यहाँ गएका नेपालीहरु धमाधम स्वदेश फर्किन थालेका हुन । भारतबाट फर्किने नेपालीको अहिले गौरीफन्टा नाकामा लर्को नै लाग्ने गरेको छ । केही महिना अगाडि कोरोना महामारीकाबीच यताबाट भारत जानेको भीडभाड थियो । अहिले उताबाट […]

सार्वजनिक स्थानमा फागु मनाउन निषेध

काठमाडौँ  । उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका सार्वजनिक स्थानमा भीडभाड गरी फागु खेल्न निषेध गरिएको छ । कोरोना भाइरस महामारीको जोखिम बढेकाले भीडभाड गरी सार्वजनिक स्थानमा होली खेल्न निषेध गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । यो वर्ष फागु पहाड तथा उपत्यकामा चैत १५ र तराईमा १६ गते परेको छ । यसअघि तीनवटै जिल्ला प्रशासन […]

गोदावरीदेखि पनौतीसम्मको क्षेत्रलाई चरा हबका रूपमा विकास गरिने, अध्ययनमा २८० प्रजातिका चरा फेला परे

काठमाडौँ । ललितपुरको गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्रलाई चरा हबका रूपमा विकास गरिने भएको छ । उक्त क्षेत्रमा दुई दिन गरिएको अध्ययनमा २८० प्रजातिका चरा फेला परेपछि स्थानीय तहले चरा हबका रूपमा विकास गर्ने कार्ययोजना अघि सारेको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका, काभ्रेको पनौती र ललितपुरको महालक्ष्मी तथा गोदावरी नगरपालिकाले सो क्षेत्रलाई चराको हबका रूपमा विकास गर्न साझा अवधारणा […]

कतारमा प्रतिबन्ध, यस्ता छन् पालना गर्नैपर्ने नियमहरु

दोहा । कतार सरकारले शुक्रबारदेखि विभिन्न क्षेत्रमा प्रतिवन्ध लगाउँदै ३३ बुँदे निर्देशन जारी गरेको छ । बढ्दो कोभिड –१९ को संक्रमणलाई ध्यानमा राख्दै मन्त्रीपरिषदको विपद व्यवस्थापनका लागि गठित सर्वोच्च समितिको सिफारिसको आधारमा २६ मार्चदेखि लागू हुनेगरि विभिन्न क्षेत्रमा प्रतिबन्ध लगाइएको हो । कतारस्थित नेपाली दूतावासले जनाएअनुसार सो प्रतिबन्धको समयमा कतारी नागरिक तथा अन्य बासिन्दाले सतर्कता […]

प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ । बैठक भोलि (शुक्रबार) दिउँसो ३ बजे बोलाइएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटमार बस्ने भएको छ । यसअघि संसदीय दलको बैठक गत चैत्र ७ गते विहान बालुवाटारमै बसेको थियो । उता, वरिष्ठ नेता माधव कुमार नेपाल […]