सडक नै नभएको ठाउँमा आठ करोडको पुल

दोलखा: सडक सञ्जाल नै व्यवस्थित नभएको कालिञ्चोक गाउँपालिकास्थित तामाकोसी नदीमा आठ करोड लागतमा आधुनिक आर्क डिजाइनको पुल बनाइएको छ । पुलको दुवैतर्फको भागमा सडकको ट्रयाकसमेत खोलिएको छैन । गुमुखोला बजारबाट झन्डै दुई सय मिटर पर सडकको ट्रयाक नै नभएको नदीमा सडक विभागले पाँच वर्षअघि आठ करोड लागतको पुल निर्माणका लागि ठेक्का लगाएको थियो । दोलखाको व्यापारिक केन्द्र सिंगटी […]

माछापुच्छे् बैंकको थप ४ नयाँ शाखा, १२ शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं: माछापुच्छे् बैंकले प्रदेश नंं १ का सुनसरी र झापा जिल्लामा थप ४ शाखा विस्तार गरेको छ । शाखा विस्तारसँगै बैंकले कार्यालयहरूसमेत शुभारम्भ गरेको छ । बैंकले सुनसरी जिल्लाको इनरुवा नगरपालीका स्थित इनरुवा र सोही जिल्ला कै बराहाक्षेत्र नगरपालिकास्थित चक्रघट्टी तथा बिहीबार झापा जिल्लाको भद्रपुर नगरपालिका–१०, स्थित चन्द्रगढी र सोही जिल्लाकै मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा शाखा […]

प्रदेश नं. ३ प्रदेश समन्वय परिषद्को बैठक ३७ बुँदे घोषणापत्र जारी गर्दै सकियो

काठमाडौं: प्रदेश नं. ३ प्रदेश समन्वय परिषद्को दोश्रो बैठक सम्पन्न भएको छ । दुई दिनसम्म हेटौँडामा चलेको बैठक सम्पन्न भएको हो । बैठकले विभिन्न विषयमा महत्वपूर्ण निष्कर्ष सहित प्रदेश तथा स्थानीय तहको ३७ बँुदे साझा प्रतिबद्धता जारी गरेको छ । बैठकले जारी गरेका प्रतिबद्धता जस्ताको तस्तै; यस्ता छन् प्रतिबद्धताहरु १. प्रदेशको नीति तथा कार्यक्रमको कार्यन्वयनमा […]

सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन

काठमाडौं : आज ( बिहीबार) पनि शेयर बजारमा गिरावट आएको छ । आज नेप्से मापन गर्ने सूचक २.९२ अंकले घटेर १२६९.५५ बिन्दुमा रोकिएको छ । १७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता सेयर ४५ करोड ६५ लाख ६ हजार ९४५ रुपैयाँको सेयर किनबेच भएको छ । ११ समूहको कारोबारमा होटल समूहको उपसूचक ४।१९ अंकले […]

उकालो लाग्यो सुनको मूल्य

काठमाडौंः आज सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ । बुधबारको तुलनामा बिहीबार बजारमा सुन १ सयले बढेको हो । बजारमा आज छापावाला सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ६२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसैगरी, […]

यस्तो छ बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ : आज जेष्ठ ३० गते बिहीबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६५ र ब्रिक्रीदर १११ रुपैयाँ २५ पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२५ रुपैयाँ २९ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ९७ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ९२ पैसा […]

आन्तरिक उडान गर्न निगमसँग नौ जहाज, सातवटा उडाइँदैन

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान धराशयी बनाउन नेतृत्व नै लागेको खुलेको छ । आन्तरिकतर्फ निगमसँग भएका नौ जहाजमध्ये अहिले सातवटा जहाज ग्राउन्डेड छन् । दुईवटा एमए ६०, चारवट वाई–१२ र तीनवटा ट्विनअटर जहाजले आन्तरिक उडान गर्नुपर्नेमा हाल दुईवटा मात्रै उडिरहेका छन् । आन्तरिकतर्फका पाइलटमध्ये कसैलाई अन्तर्राष्ट्रियतर्फ सारिएको छ भने भएकालाई पनि […]