मुक्तिनाथ विकास बैंक र आइएमई पेवीच सम्झौता

काठमाडौं : मुक्तिनाथ विकास बैंक र आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पेबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आइएमई पे का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौता […]

सात प्रदेशको बजेट २ खर्ब ६० अर्ब: संघको सिको गर्दै प्रदेश सांसदलाई पनि बजेट

काठमाडौं : मुलुकका सातवटै प्रदेश सरकारले बजेट सार्वजनीक गरेका छन् । आगामी आर्थिक वर्ष (२०७६(७७) का लागि कुल २ खर्ब ६० अर्ब रुपैयाँ बरारबरको आयव्यय अनुमानीत बजेट सार्वजनीक गरेका हुन । संघीय सरकारले बजेट प्रस्तुत गरेपछि प्रदेश सरकारले बजेट पेश गर्ने कानुनी व्यवस्थाअनुसार सातवटै प्रदेश सरकारले आइतबार आगामी बजेट ल्याएका हुन् । संघीय बजेट संविधानमा […]

यस्तो छ सोमबारको लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ : आज असार २ गते सोमबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ३९ र ब्रिक्रीदर १११ रुपैयाँ ९९ पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२४ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ५३ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ २७ पैसा […]

कर्णाली प्रदेशको बजेट ३४ अर्ब ३५ करोड: बजेटमा पूर्वाधारलाई विशेष प्राथमिकता

सुर्खेत : कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।  प्रदेश सभा बैठकमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट सार्वजनिक गर्नुभएको हो । प्रदेशले आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार […]

प्रदेश २ सरकारको बजेट ३८ अर्ब ७२ करोड: ‘बेटी पढाऔं, बेटी बचाऔं’ का लागि ३९ करोड ३३ लाख

जनकपुरधाम: प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७६र७७ का लागि ३८ अर्ब ७२ करोडको बजेट सार्वजनीक गरेको छ । आर्थिक मामिलामन्त्री विजयकुमार यादवले आइतबार प्रदेश सभामा बजेट सार्वजनीक गर्नुभएको हो । सार्वजनीक गरिएको बजेटअनुसार ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट पेश गरिएको हो । जसमा चालूतर्फ रु १९ अर्ब ११ करोड, ९७ […]

सुदूरपश्चिम प्रदेशले ल्यायो २८ अर्ब १६ करोडको बजेट: रोजगारी दिन १० करोड

कैलाली: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०६६र७७ का लागि २८ अर्ब १६ करोडको बजेट सार्वजनीक गरेको छ । आर्थिक मामिलामन्त्री झपडबहादुर रावलले आइतबार प्रदेशसभा बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट पेश गर्नुभएको हो । चालु खर्चतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख […]

प्रदेश ३ मा ४७ अर्ब ८० करोडको बजेट सार्वजनीक (पूर्णपाठसहित )

हेटौंडा:  प्रदेश ३ ले आगामी आर्थिक वर्ष ०७६(७७ का लागि कूल रु ४७ अर्ब ६० करोड ८० लाख ८९ हजारको बजेट सार्वजनीक गरेको छ । प्रदेश नं ३ को प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारका तर्फबाट सो बजेट सार्वजनीक गर्नुभएको हो । बजेटमध्ये चालूगततर्फ २४ अर्ब ४० करोड ७९ लाखको बजेट […]