प्रदेश नं १ मा ३६ अर्ब ९३ करोड ६० लाखको बजेट सार्वजनीक (पूर्णपाठसहित)

विराटनगर: आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि प्रदेश १ ले ३५ अर्ब ९३ करोड ६० लाखको बजेट सार्वजनीक गरेको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्तुत गर्नुभएको बजेटमा चालु खर्च रु १४ अर्ब ९२ करोड २८ लाख र पुँजीगत खर्च रु १८ अर्ब, ५० करोड, ९२ लाख र आन्तरिक स्रोतबाट रु […]

प्रदेश ५ मा ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट (पूर्णपाठसहित )

काठमाडौं: प्रदेश नम्बर ५ ले आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट सार्वजनीक गरेको छ । सार्वजनीक गरिएको प्रदेश सरकारको बजेटमा चालूतर्फ १३ अर्ब ४५ करोड ५ लाख अर्थात ३६।९४ प्रतिशत र पूँजीगततर्फ १८ अर्ब ५६ करोड ६४ लाख अर्थात ५१.०१ प्रतिशत रहेको छ । यस्तै वित्तीय हस्तान्तरण […]

 गण्डकी प्रदेश सरकारको बजेट ३२ अर्ब १३ करोड (पूर्णपाठसहित )

पोखरा : गण्डकी प्रदेश सरकारले ३२ अरब १३ करोड ४७ लाख ९२ हजार बजेट सार्वजनीक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको हो । जसमध्ये, चालुतर्फ रू १२ अरब २८ करोड ५७ लाख ७२ हजार र पुँजीगततर्फ रू १९ अरब ८४ करोड ९० लाख २० हजार विनियोजन प्रस्ताव गरिएको […]

सूर्यविनायकमा एकै दिन १६ आयोजनाको निरिक्षण: कहाँ कहाँ भयो निरिक्षण ?

भक्तपुर: जिल्लाको सूर्यविनायक नगरपालिकामा विभिन्न आयोजनाहरुको निरिक्षण भएको छ । नगपालिकाअन्र्तगत तीन वटै तहका सरकारद्वारा निर्माण गरिएका आयोजनाहरुको निरिक्षण गरिएको हो । निरिक्षण गरिएको आयोजनाहरुमा सूर्यविनायक नगरपालिका ३ नं. वडाको च्वामु सडक, सरस्वती मन्दिर, पानीट्याङ्की–सिरुटार जाने सडक, थिमीदेखी गणेश मन्दिर जाने सडक, दवाडी टोल–प्रेसस स्कुल जाने सडक, बालकोट सूर्यचोक–खुकाडोल हुँदै विरुवा जाने सडक, सल्लघारी–कटुञ्जे–चित्रपुर हुँदै […]

सातवटै प्रदेश सरकारको बजेट आज सार्वजनीक हुँदै : कुन प्रदेशको प्राथमिकतामा के ?

काठमाडौं : सातवटै प्रदेश सरकारले आइतबार आर्थिक वर्ष २०७६÷७७ को बजेट ल्याउँदैछन् । सातवटै प्रदेशको कुल बजेटको आँकडा २ खर्ब ५४ अर्ब पुग्ने अनुमान छ । प्राप्त विवरण अनुसार प्रदेश १ ले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, प्रदेश ३ ले ५० अर्ब, गण्डकी प्रदेशले ३२ अर्ब, प्रदेश ५ ले ३५ अर्ब, कर्णाली प्रदेशले […]

सडक नै नभएको ठाउँमा आठ करोडको पुल

दोलखा: सडक सञ्जाल नै व्यवस्थित नभएको कालिञ्चोक गाउँपालिकास्थित तामाकोसी नदीमा आठ करोड लागतमा आधुनिक आर्क डिजाइनको पुल बनाइएको छ । पुलको दुवैतर्फको भागमा सडकको ट्रयाकसमेत खोलिएको छैन । गुमुखोला बजारबाट झन्डै दुई सय मिटर पर सडकको ट्रयाक नै नभएको नदीमा सडक विभागले पाँच वर्षअघि आठ करोड लागतको पुल निर्माणका लागि ठेक्का लगाएको थियो । दोलखाको व्यापारिक केन्द्र सिंगटी […]

माछापुच्छे् बैंकको थप ४ नयाँ शाखा, १२ शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं: माछापुच्छे् बैंकले प्रदेश नंं १ का सुनसरी र झापा जिल्लामा थप ४ शाखा विस्तार गरेको छ । शाखा विस्तारसँगै बैंकले कार्यालयहरूसमेत शुभारम्भ गरेको छ । बैंकले सुनसरी जिल्लाको इनरुवा नगरपालीका स्थित इनरुवा र सोही जिल्ला कै बराहाक्षेत्र नगरपालिकास्थित चक्रघट्टी तथा बिहीबार झापा जिल्लाको भद्रपुर नगरपालिका–१०, स्थित चन्द्रगढी र सोही जिल्लाकै मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा शाखा […]