यस्तो छ बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ : आज जेष्ठ ३० गते बिहीबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६५ र ब्रिक्रीदर १११ रुपैयाँ २५ पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२५ रुपैयाँ २९ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ९७ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ९२ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६८ पैसा रहेको छ ।


प्रकाशित | ३० जेष्ठ २०७६, बिहीबार ०८:५२