भैरहवाका लागि ३३ केभीको विद्युत् प्रसारणलाइन सञ्चालनमा

काठमाडौं:  औद्योगिक क्षेत्रको रूपमा विकास भइरहेको भैरहवा क्षेत्रमा विद्युत् आपूर्ति सुधारका लागि बनाइएको करिब ३३ किलोमिटर योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारणलाइन सञ्चालनमा आएको छ । औद्योगिक क्षेत्रको रूपमा तीब्र विकास भइरहेको भैरहवाको विद्युत् आपूर्तिलाई सुधार गर्न निर्माण सुरु भएको प्रसारणलाइन आयोजना सञ्चालनमा आएको हो ।   भैरहवा र त्यहाँ स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज)मा […]

साढे १० हजार हेक्टरभन्दा बढी वन अतिक्रमण

कपिलवस्तु : जिल्लामा साढे १० हजार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने वनको जग्गा विभिन्न व्यक्ति, संघसंस्था, विद्यालय, मठमन्दिरको नाममा अतिक्रमण गरिएको हो । कपिलवस्तु : वन डिभिजन कार्यालयका अनुसार जिल्लामा १० हजार ६ सय ४४ हेक्टर वन अतिक्रमणमा परेको छ । भूउपयोग चित्र २००१ अनुसार कपिलवस्तु जिल्लामा ६२ हजार […]

असोजबाट नेपालमा पहिलो पटक जनकपुरमा रेल गुड्ने

काठमाडौंं: आगामी असोजबाट नेपालमा पहिलो पटक डिजेलले चल्ने रेल गुड्ने भएको छ । रेलवे विभागले आगामी असोजबाट जयनगर–जनकपुर–कुर्था गुड्ने ३५ किमि रेल गुडाउने अन्तिम तयारी पूरा गरेको छ । नेपालमा भएको एउटै जनकपुर–जयनगर रेल छ वर्षदेखि पूर्ण रुपमा बन्द थियो । यसका लागि विभागले ८५ करोडमा दुई वटा आधुनिक रेल खरिद गर्न भारतको कोनकोन रेल्वे […]

यस्तो छ सोमबारको लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ : आज जेष्ठ २७ गते सोमबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ८६ र ब्रिक्रीदर १११ रुपैयाँ ४६ पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२५ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ३२ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ २० पैसा […]

सिद्धार्थ बैंकको थप २ शाखा र १ शाखारहित बैंकिङ सेवा

काठमाडौं : सिद्धार्थ बैंकले दोलखाको चरिकोट शाखा र १ शाखारहित बैंकिङ सेवा तथा जेठ २३, गते बिहीबार रामेछापको गोकुलगंगा शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । बैंकको चरिकोट शाखाको उद्घाटन भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी, शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकका प्रबद्र्धक सेयरधनी आत्मकृष्ण श्रेष्ठ र गोकुलगंगा शाखाको उद्घाटन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारबाट भएको बैंकले […]

प्रदेश–५ मा बजेटको तयारी : ३४ अर्बको हाराहारीमा बजेट आउँदै

रूपन्देही : प्रदेश ५ को सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटको तयारी अन्तिम चरणमा पु¥याएको छ । प्रदेश सरकारले जेठ ९ गते नै नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । सोही नीति तथा कार्यक्रमलाई आधार बनाएर बजेट निर्माण भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव किशोर जोशीले बताए । सचिव जोशीले बजेटको तयारी अन्तिम […]

गण्डकी प्रदेश सरकारको अधिकांश योजना पुरानै

पोखरा : गण्डकी प्रदेश सरकारको अधिकांश युरानै योजना राखेर आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश योजना अघिल्लो आर्थिक वर्षकै समावेश गरिएको छ । निजी तथा कार्यक्रममका यस वर्ष पनि पर्यटन क्षेत्रलाई समृद्धिको पहिलो आधार बनाइएको छ । गण्डकी प्रदेशलाई […]