एनआरएनए अध्यक्षका उम्मेदवार श्रेष्ठ र शर्माद्धारा मतपरिणाम अस्वीकार, एनआरएनको मर्यादामाथि आघात पुग्ने गतिविधि नगर्न अपिल

काठमाडौँ — गैर आवासीय नेपाली संघका अध्यक्षका प्रतिस्पर्धी उम्मेदवारले सार्वजनीक नजिता स्वीकार नगर्ने बताएका छन् । बिहीबार राति आएको मत परिणाम आफूहरूलाई स्वीकार्य नहुने बताएका हुन् । अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ र राजेन्द्र कुमार (आरके) शर्माले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै बिहीबार मध्यराति घोषणा गरिएको निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण रहेकाले आफूहररुलाई मान्य नहुने उल्लेख […]

एनआरएनए अध्यक्षका उम्मेदवार महेश श्रेष्ठलाई समर्थन जनाउँदै रविना थापाद्धारा उम्मेदवारी फीर्ता लिएको घोषणा

काठमाडौं:  गैर आवासीय नेपाली संघको निर्वाचनको अन्तिम संघारमा अध्यक्षका उम्मेदवार महेश कुमार श्रेष्ठलाई समर्थन जनाउँदै रविना थापाले उम्मेदवारी फीर्ता लिनु भएको छ । औपचारिक रुपमा उम्मेदवारी फीर्ता लिने समय सकिएपनि थापाले एनआरएनएमा एकताको खाँचो रहेको र त्यसको नेतृत्व श्रेष्ठले मात्र गर्न सक्ने भएकाले समर्थन जनाउँदै उम्मेदवारी फीर्ता लिएको बताउनुभयो । थापाले समर्थन गरेसँगै एनआरएनए अध्यक्षमा […]

एनआरएनएलाई तीन महिनाभित्र भावनात्मक र संगठनात्मक रुपमा एकताबद्ध गराएरै छाड्ने महेश श्रेष्ठको प्रतिबद्धता

काठमाडौं:  गैर आवासीय नेपाली संघ (एनआरएनएं) को ११औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठले तीन महिनाभित्र संघलाई भावनात्मक र संगठनात्मक रुपमा एकताबद्ध गराएरै छाड्ने प्रतिबद्धता जनाउनु भएको छ । मंगलबार साँझ एक पत्रकार सम्मेलनको आयोजना गर्दै श्रेष्ठले आफ्नो टिमलाई मात्रै होइन विश्वभरका सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई मिलाउनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको प्रष्ट पार्नुभयो । उहाँले […]

एनआरएनए अध्यक्षमा महेश श्रेष्ठलाई समर्थन गर्न विश्वभरका जन सम्पर्क समितिहरुको आब्हान

काठमाडौं:  नेपाली कांग्रेस निकट जनसम्पर्क समितिको काठमाडौंमा भएको एक भेलाले मंगलबारबाट शुरु भएको गैर आवासीय नेपाली संघ एनआरएनएको ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ र उहाँको टिमलाई सहयोग गर्न आब्हान गरेको छ । नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापति पूर्ण तिमिल्सिनाको संयोजकत्वमा मंगलबार विहान काठमाडौंमा भएको भेलाले अध्यक्षमा श्रेष्ठलाई समर्थन गर्न आब्हान गरेको हो । […]

गैर आवासीय नागरिकता वितरण शुरु, कुल आचार्यले पाए पहिलो नागरिकता

काठमाडौँ : सरकारले गैर आवासीय नेपाली संघका दुई अध्यक्षलाई गैर आवासीय नागरिकता प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित एक कार्यक्रममा अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई गैर आवासीय नेपाली नागरिकता प्रदान गर्नु भएको हो । आचार्यलाई पहिलो  र दोस्रो गैर आवासीय नागरिकता केसीलाई प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले […]

एनआरएनए चुनाव: कुन पदमा क-कसले दिए उम्मेदवारी ? (सूचीसहित)

७४ पदका लागि १२० जनाको उम्मेदवारी काठमाडौं:  गैर आवासीय नेपाली संघको आगामी कार्यकालको लागि हुन गइरहेको निर्वाचनको मनोनयन दर्ताको समय सकिएको छ । यही १२ तारिखबाट शूरु भएको उम्मेदवारी दर्ता सोमबार सम्पन्न भएको हो । एनआरएनएको विभिन्न  ७४ पदका लागि १२० जनाको उम्मेदवारी परेको छ ।  अध्यक्षमा चार जनाले उम्मेदवारी परेको छ । आगामी नेतृत्वका […]

एनआरएनए उपाध्यक्षमा जापानका रोविन शेरचनको उम्मेदवारी दर्ता

काठमाडौ : गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा जापानका रोविन प्रसाद शेरचनले उम्मेदवारी दर्ता गर्नु भएको छ । समाजसेवी र सफल ब्यवसायीको रुपमा आफूलाई प्रस्तुत गर्नु भएको शेरचनले आगामी कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । हाल आइसिसी सदस्य रहनु भएको शेरचन एनआरएनए अभियानमा लामो समयदेखि आबद्ध रहँदै आउनु भएको […]