मुख्यमन्त्रीसँगको छलफलपछि राहत वितरणमा बाराको विकट गाउँ लाग्यो एनआरएन टोली

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को टोली हावाहुरी प्रभावीत बारा र पर्सामा हिजादेखि राहत वितरणमा खटिरहेको छ । हिजोदेखि राहत वितरण कार्यमा खटिएको एनआरएन उपाध्यक्ष कुमार पन्तसहितको टोलीले आज प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतसँग भेटभाट गरि छलफल गरेको छ । भेटघाटको क्रममा मुख्यमन्त्री राउतले विकट गाउँमा राहत वितरण हुन नसकेको […]

श्रमिकका गुनासो सिधै मन्त्रीसम्म पुग्ने गरि अनलाइन सुझाव प्रणालीको स्थापना

गोपाल संग्रौला /काठमाडौं विदेशमा कार्यरत लाखौ नेपाली श्रमिकको गुनासो सम्बोधन हुन महिनौं लागिरहेका बेला अब श्रममन्त्रीले नै सोभैm गुनासो सुनुवाई गर्नेगरी व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा ठगिका पीडित, विदेशमा अलपत्र बिरामी, मृत्यु र झुटा मुद्दामा जेल परेका नेपाली श्रमिकले तत्काल सम्बोधन गर्न श्रम मन्त्रीलाई सोभैm गुनासोसमेत गर्न सक्नेछन् । विदेशमा कार्यरत नेपाली गुनासो तत्काल […]

हावाहुरीमा परि घाइते हुने सबैको उपचार सरकारले गर्ने मन्त्रिपरिषद् निर्णय

काठमाडौँ : हावाहुरीमा परि घाइते भएकाको उपचार सरकारले गर्ने भएको छ । बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीमा परि घाइते हुने सबैको उपचारको व्यवस्था सरकारले गर्ने भएको हो । मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको उद्धार र उपचारमा कुनै कमी कमजोरी हुन नदिने निर्णय समेत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दुःखद् घटनामा […]

नेकपाले स्थापना दिवस रामेछापको भङगेरीमा मनाउने निर्णय

काठमाडौंं : नेपाल कम्युनिष्ट पार्टीले पार्टी स्थापना दिवस रामेछापको भङगेरीमा मनाउने निर्णय गरेको छ। नेकपा तीन नम्बर प्रदेश कमिटीको पहिलो बैठकले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मभूमि रामेछापको भङगेरीमा मनाउने निर्णय गरेको हो। तीन नम्बर प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा भङगेरीमा कार्यक्रम आयोजना गरिएको बताए। उनले पार्टी स्थापना दिवस […]

हावाहुरी प्रभावीतलाई राहत संकलमा जुटे सांसद

काठमाडौँ :हावाहुरी प्रभावीत क्षेत्रमा राहत संकलनको लागि राजनीतिक पार्टीका सांसदहरुले सहयोगको घोषणा गरेका छन् । नेकपाले सङ्घीय सांसदहरुले हावाहुरीबाट प्रभावितका लागि राहतस्वरुप एक दिन र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सासदहरुल्े दुई दिन को पारिश्रमिक सहयोग गर्ने घोषणा गरेका छन् । आइतबार राति बारा, पर्सालगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहतस्वरुप उक्त […]

प्रदेश २ मन्त्रिपरिषद् बैठक: हावाहुरीबाट मृत्यु भएका मृतकका परिवारलाई तीन लाख दिने निर्णय

धनुषा- प्रदेश नं २ को मन्त्रिपरिषद्को बैठकले बारा र पर्सामा गएराती आएको हावाहुरीबाट ज्यान गुमाएका मृतक परिवारलाई तत्कालीन राहतस्वस्प तीन लाख रुपैयाँ प्रदान गर्ने भएको छ । बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै मन्त्रिपरिषद्को आकस्मिक बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले प्राकृतिक विपत्तिमा परेर घाइते भएकाको उपचार खर्च […]

बारामा हावाहुरीले मच्चायो वितण्डा : २७ जनाको ज्यान लियो

काठमाण्डौ – तराईको बारा र पर्सामा हावाहुरीले वितण्डा मच्चाएको छ । आइतबार साँझ आएको हावाहुरीले ठूलो मानवीय क्षति गराएको हो । हावाहुरीका कारण बारामा २७ र पर्सामा १ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार अहिलेसम्म जिल्लामा हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको हो […]