कोरोनाको पहिलो लहरमा भएका यी ५ गल्ती फेरि नदोहोर्‍याऔं

डा भगवान कोइराला भाइरस सर्दै जाँदा स्वरुप फेर्दै जान्छ र म्युटेसन पनि हुँदै जाने सर्वव्यापी मान्यता छ। अहिलेको लहरमा आएको भाइरस म्युटेसन र भेरियान्ससहित आएको भनिएको छ। यसको प्रकृति फरक छ, सर्ने क्षमता पनि बढेको छ र संक्रमण कडा बनाउने चरित्र पनि रहेको बताइएको छ। यो लहर आउनुमा सरकार वा नागरिकको दोष होइन, किनभने यो […]

मनलाई शान्त राख्न र धैर्य नगुमाउन के गर्ने ?

स्वामी आनन्द अर्हत शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक– यी सबैको समस्वर स्थितिलाई स्वास्थ्य भनिएको हो। आधुनिक स्वास्थ्य विज्ञानका अनुसार शरीरको रक्तचाप, तापक्रम, रगतमा भएको ग्लुकोजको मात्रा आदिको सन्तुलनलाई निरन्तर कायम राख्नु स्वास्थ्य हो। जब यो स्थितिको सन्तुलन बिग्रिन्छ, प्रथमतः हाम्रो शरीरमा यसको असर देखिन्छ र विस्तारै यो असन्तुलनले मन अनि भावनामा पनि प्रतिकूल असर गर्न […]

कसरी गर्ने औषधिजन्य यौनहिंसा न्यूनीकरण ?

डा लता गौतम, डा जया सत्याल २०७७ साउन २५ गते गोंगबु चोक, नवज्योति मार्गमा रगतले लतपतिएको सुटकेस फेला पर्‍यो। टाउको र खुट्टा बिनाको अन्दाजी ४०–४५ वर्षीय पुरुषको टुक्राटुक्रा भएको शव र त्यसको केही मिटर पर जेब्रा झोलामा टाउको र खुट्टा भेटिएको समाचारले नेपाली समाजको मन–मस्तिष्कमा त्रासको तरंग पैदा गर्‍यो। डिएफसी अर्थात् औषधि प्रयोगजन्य अपराधको कुरा […]

बालबालिकाका लागि भिटामिन ए, अल्बेण्डाजोल र बालभिटा

रामकुमार धमला नेपाल सरकारले राष्ट्रिय रुपमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाको लागि निःशुल्क भिटामिन ‘ए, जुका विरुद्धको औषधि अल्बेण्डाजोल र बहु–सूक्ष्मपोषक तत्वको मिश्रण (बालभिटा) खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ। अर्धवार्षिक रुपमा सञ्चालन हुने यो कार्यक्रम चालु आर्थिक वर्षको प्रथम चरणको रुपमा यही २०७७ मंसिर ११ र १२ गतेका दिन देशैभर महिला स्वास्थ्य स्वयंसेविका र […]

कोरोना संक्रमणले फोक्सोलाई कसरी असर गर्छ ?

डा सन्तकुमार दास नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नजिक पुग्न लागेको छ। संक्रमणको अहिलेसम्मको अवस्था हेर्दा दीर्घरोग भएका बिरामी कोरोना भाइरसले थप गम्भीर भएका देखिन्छन्।  मृत्यु हुनेहरुको अवस्था हेर्दा पनि दीर्घरोगी नै बढी छन्। त्यसमा पनि कोरोना भाइरसले फोक्सोमा असर गर्ने भएकाले फोक्सोका बिरामी अन्य बिरामीभन्दा बढी प्रभावित देखिएका छन्। कोरोना भाइरसले फोक्सोमा […]

धेरै बेसार सेवन स्वास्थ्यका लागि हानिकारक, के-के छन् बेफाइदा ?

डा अस्मिता अर्याल आयुर्वेदिक चिकित्सामा बेसारलाई ‘प्राकृतिक वरदान’ मानिन्छ। वनस्पति विज्ञानको क्षेत्रमा भएका खोज र अनुसन्धानहरूले बेसारका अनगिन्ती औषधीय गुणको पुष्टि पनि दिइसकेका छन्। बेसारमा पाइने ‘करक्युमिन’ नामक तत्वले एन्टिइन्फ्लेमेटोरी र एन्टिअक्सिडेन्टका रूपमा शरीरमा काम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने तथ्यसँग एलोप्याथिक चिकित्सा पनि सहमत। यस्ता चमत्कारी गुण भएको बेसार, प्रत्येक नेपाली भान्सामा अनिवार्य […]

संक्रमित स्वास्थ्यकर्मीको डायरी : छिट्टै कोरोना जित्ने छु, दसैं त मिस भयो, तिहार मिस गर्ने छैन

सुष्मा श्रेष्ठ  रेडियोमा दसैंको सुमधुर मंगल धुनका साथै दसैं–तिहारका शुभकामना सन्देशहरु बज्न थालिसकेका थिए। बजारमा किनमेल गर्नेको भीड पनि दिन प्रतिदिन बाक्लिँदै थियो। ‘दसैं लागिसक्यो, तँ कहिले आउछेस् घर?’, ममी सोध्नुहुन्थ्यो। ‘फूलपातीको अघिल्लो दिन आइपुग्छ’ु, म ढुक्क बनाइदिन्थें। ओहो! अबको एक हप्तामा त घर पुगिन्छ। निकै उत्साहित थिएँ म। मेरो नाम सुष्मा श्रेष्ठ। घर काभ्रेको […]