एनआरएनएको संरचनात्मक सुधार र संस्थागत विकासका लागि मेरो उम्मेदवारी : महेश कुमार श्रेष्ठ

कुवेत : गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार महेश श्रेष्ठले एनआरएनएको संरचनात्मक सुधार संस्थागत विकासको लागि आफ्नो उम्मेदवारी भएको बताउनु भएको छ । एनसिसी कुवेत र विभिन्न प्रवासी संघ संगठनहरुसँगको भेटघाट तथा स्वागत कार्यक्रममा बोल्नु हुँदै अध्यक्षका उम्मेदवार श्रेष्ठले एनआरएनएको संरचनात्मक सुधार र संस्थागत विकास, हित तथा अधिकारको लागि आफ्नो अध्यक्षमा उम्मेदवारी रहेको […]

एनआरएनए जापानका निवर्तमान अध्यक्ष शिव प्रसाद पौडेलको एसिया प्याशिफिक संयोजकमा उम्मेदवारी

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले एसिया प्यासिफिक क्षेत्रको संयोजक पदको उम्मेदवारी घोषणा गर्नु भएको छ । पौडेलले आफ्ना विभिन्न प्रतिबद्धता सहित क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । पौडेलले आफ्ना विभिन्न ९ बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनीक गर्नु भएको छ । प्रतिबद्धता पत्र १- वैदेशिक रोज़गारलाई सुरक्षित र […]

युवा सहभागिता र दोस्रो पुस्ता समावेश एनआरएनए निर्माणका लागि मेरो उम्मेदवारी: दिपक कँडेल, डिआरसी उम्मेदवार, एसिया प्याशिफिक

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दिपक कंडेलले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । कंडेल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानमा सन् २०१५ मा सदस्यका रूपमा आएर दुई कार्यकाल सदस्य २०१९(२१ मा एसिया प्यासिफिक क्षेत्रीय समितिको युवा संयोजक र हाल सोहि समितिको उप संयोजकमा रहेर काम […]

एनआरएनएलाई एकताबद्ध गर्दै सबैको साझा र दिगो बनाउने महासचिवका उम्मेदवार जोशीको प्रतिबद्धता

काठमाडौं: गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा महासचिवका उम्मेदवार गौरीराज जोशीले आफू कुरा नभई काम गरेर देखाउनको लागि अभियानमा लागिपरेको बताउनु भएको छ । संस्थालाई सबैको साझा र दिगो बनाउन आवश्यक रहेको भन्दै जोशीले कुरा नभई काम गरेर देखाउन महासचिव पदमै उम्मेदवारी दिन लागिएको बताउनुभयो । जोशीले डेलिगेट्स छनोट प्रक्रिया परिमार्जन गर्ने, चुनाव केन्द्रित सदस्यता […]

एनआरएनप्रतिको अविश्वास चिर्दै संस्थाको गरिमा बढाउने गरि काम गर्नेछु: महेश श्रेष्ठ

बहराईन : आसन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेशकुमार श्रेठले एनआरएनएको साख बढाउने गरि काम गर्ने बताउनु भएको छ । एनआरएनप्रति बढीरहेको अविश्वास चिर्न र संस्थाको गरिमा बढाउन रणनीतिक रुपमा काम गर्ने बताउनुभएको हो । मध्यपूर्वको भ्रमणमा रहनु भएको अध्यक्षका उम्मेदवार श्रेष्ठले एनसिसी बहराईनले आयोजना गरेको स्वागत कार्यक्रममा […]

एनआरएनए सचिव पदका उम्मेदवार दयानिधि सापकोटा ५ एजेण्डासहित चुनावी अभियानमा

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा सचिव पदका उम्मेदवार दयानिधि सापकोटा आफ्ना ५ प्रमुख एजेण्डा अगाडि सारेर चुनावी अभियानमा लाग्नु भएको छ । हाल एनआरएनए युरोप उपसंयोजक रहनु भएको सापकोटाले पारदर्शी संगठन, एकताबद्ध एनआरएनए, सबल सचिवालय, जवाफदेही संस्था र गैर आवासीय नेपालीहरुको हक हित, अधिकार र प्रवर्धनका लागि विश्वभर रहेका नेपालीहरुबीच भाइचारा, […]

एनआरएनए क्यानडाका निवर्तमान अध्यक्ष दिपक गौतमको सचिव पदमा उम्मेदवारी

काठमाडौं: गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्को अक्टोवरमा हुन गइरहेको निर्वाचनमा एनआरएनए क्यानडाका निवर्तमान अध्यक्ष दिपक गौतमले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । गौतमले आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । गौतम सन् २०११ देखि गैर आवासीय नेपाली संघमा क्रियाशिल रहँदै आउनु भएको छ । सन् २०१३-१५ […]