डा शेरबहादुर पुन १) बुस्टरमा फरक खोप लगाउन मिल्छ ? – लगाउन मिल्छ। विभिन्न अध्ययनहरुले ‘मिक्स एण्ड म्याच’ अर्थात् पहिले दुई मात्रा पूर्ण खोप लगाएमा फरक खोप बुस्टरको रुपमा लगाउँदा एन्टीबडीको स्तर प्रभावकारी र सुरक्षित हुने गरेको देखिएका छन्। २) बुस्टर डोज भनेको फरक खोप हो ? – होइन, बुस्टर डोज भनेको हाल उपलब्ध/लगाइरहेका खोपहरु […]
काठमाडौं – देशभर पछिल्लो समय जाडो अत्यधिक रुपमा बढेको छ। जाडो बढेसँगै ग्यास गिजर र विद्युतीय हिटरको प्रयोग पनि बढ्दै गएको छ। जाडो मौसममा पानी तताउन र कोठाहरु तातो बनाउन ग्यास गिजर र विद्युतीय हिटरहरु प्रयोग गर्ने तथा आगो ताप्ने प्रचलन बढेको छ। ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाए पनि यसको प्रयोगमा सावधानी नअपनाउँदा […]
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा संगीता मिश्राले पाउनु भएको छ । मन्त्रालयले उहाँलाई बुधबार प्रवक्तामा नियुक्त गरेको हो । यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा कृष्णप्रसाद पौडेलले सम्हाल्दै आउनु भएको छ । डा पौडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक हुनुहुन्छ ।
काठमाडौं – नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन भेरियन्टको सङ्क्रमण भेटिएको जानकारी […]
डा सन्तोष शर्मा भुषाल मौसम परिवर्तनसँगै अहिले केही चिसोपनाको अनुभव हुँदै आएको छ। बिहानी हुस्सु र दिउँसोको घामले मौसम अब परिवर्तन हुँदै जान थालेको भान हुँदैछ। तर वातावरणसँगै हाम्रो शरीरमा के कस्ता प्रभाव पर्छन् अनि त्यस कारण स्वास्थमा के कस्ता असर पर्न सक्छन् त भन्ने कुरामा हामी सजक हुन पर्दछ। गर्मी मौसममा देखिने रोगहरु र […]
काठमाडौं। नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार डोज कोरोना विरुद्ध खोप भित्रिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोपमध्ये चीन सरकारले १८ लाख डोज भेरोसेल खोप अनुदान दिएको छ। भारतले सरकारलाई १० लाख र नेपाली सेनालाई एक लाख गरी ११ लाख डोज कोभिशिल्ड खोप अनुदान दिएको छ। कोभ्याक्स सुविधाअन्तर्गत थप तीन लाख ४८ हजार […]
काठमाडौं। सरकारले शुल्क लिएर कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्र अनुसार खोप वितरण भइरहेकोले शुल्क लिएर खोप लगाउनेमाथि कारबाही गर्ने चेतावनी दिनु भएको हो । मन्त्रालयले पैसा तिरेर खोप किन्न हतार नगर्न अनुरोधसमेत गरेको छ। ‘सरकारले कोरोना भाइरस विरुद्धको खोप […]