बर्ड फ्लू मानिसमा कसरी सर्छ ? सङ्क्रमित मान्छेमा कस्ता लक्षण देखिन्छन् ?: यस्ता छन् बच्ने उपाय

बर्ड फ्लू के हो ? एभियन इन्फ्लूएञ्जा वा एभियन फ्लूलाई बर्ड फ्लू भनिन्छ । यो रोग विशेषगरी चरा प्रजातिबाट फैलिने गर्दछ । संक्रमित वा मरेको कुखुराको सम्पर्कमा रहँदा मानिसलाई सर्ने खतरा हुन्छ । यही रोग मानिसमा सर्दा पनि यसलाई बर्ड फ्लू नै भनिन्छ । बर्ड फ्लूमा एच फाइभ एन वान नामक भाइरस हुने गर्दछ । […]

नेपालमा पहिलो पटक बर्ड फ्लुका कारण एक जनाको मृत्यु 

काठमाडौं: नेपालमा पहिलोपटक बर्ड फ्लुका कारण मानिसको मृत्यु भएको छ । बर्ड फ्लुका कारण काभ्रेमा एक जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले विहीबार पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार एच पाइभ एन वान भनिने बर्ड फ्लुबाट काभ्रेका एक युवकको मृत्यु भएको हो । २१ वर्षिय ती युवाको रगतको नमूना परीक्षण गर्न जापान पठाइएको थियो […]