काठमाडौ : गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा जापानका रोविन प्रसाद शेरचनले उम्मेदवारी दर्ता गर्नु भएको छ । समाजसेवी र सफल ब्यवसायीको रुपमा आफूलाई प्रस्तुत गर्नु भएको शेरचनले आगामी कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । हाल आइसिसी सदस्य रहनु भएको शेरचन एनआरएनए अभियानमा लामो समयदेखि आबद्ध रहँदै आउनु भएको […]
काठमाडौं: गैर आवासीय नेपाली संघको सचिव पदमा प्रकाश सापकोटाले उम्मेदवारी दर्ता गर्नु भएको छ । हाल एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक रहनु भएको सापकोटाले सचिव पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । सापकोटा डा. बद्री केसी टिममा हुनुहुन्छ । उम्मेदवारी दर्तापछि सापकोटाले संस्थालाई पारदर्शिता, गतिशील र व्यवस्थित बनाउन आफ्नो उम्मेदवारी भएको बताउँदै सबैको साथ, सहयोग, समर्थन […]
काठमाडौं: गैर आवासीय नेपाली संघका महासचिव डा. केशव पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको डा. पौडेलले महेश श्रेष्ठलाई अध्यक्षमा समर्थन गर्दै उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्नु भएको हो । डा. पौडेलले प्रस्तावक विश्वनाथ बराल र गोमा सेन तथा रामहरि अधिकारी र वासुदेव भट्टको समर्थनमा आइतबार उम्मेदवारी दर्ता […]
काठमाडौँ : गैरआवासीय नेपाली संघको सचिव पदमा दयानिधि सापकोटाले उम्मेदवारी दर्ता गर्नु भएको छ । सापकोटाले सोमबार सचिव पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । सापकोटा महेश श्रेष्ठ टिममा हुनुहुन्छ । हाल एनआरएनए युरोप उपसंयोजक रहनु भएको सापकोटाले पारदर्शी संगठन, एकताबद्ध एनआरएनए, सबल सचिवालय, जवाफदेही संस्था र गैर आवासीय नेपालीहरुको हक हित, अधिकार र प्रवर्धनका […]
काठमाडौं: गैर आवासीय नेपाली संघको उपाध्यक्ष पदमा अष्टे«लिया निवासी गणेश केसीले उम्मेदवारी दिनु भएको छ गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आउनु भएको केसीले सोमबार उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्नु भएको हो । हाल उपमहासचिव रहनु भएको केसीले एनआरएनए अष्टे«लियाको पूर्व अध्यक्ष हुँदै एनआरएनएका विभिन्न ट्राक्स फोर्समा रहेर जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । […]
काठमाडौं: गैर आवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गर्नु भएका् छ । हाल कार्यसमितिमा उपाध्यक्ष रहनु भएको श्रेष्ठले आज महाधिवेशनस्थल होटेल सोल्टीमा पुगेर उम्मेदवारी दर्ता गर्नु भएको हो । उम्मेदवारी दर्तापछि उहाँले संघलाई परिवर्तन, रुपान्तरण र एकताबद्ध बनाएर लैजाने उदघोष पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘यतिबेला एनआरएनएमा अविश्वास बढेको, विदेशमा रहेका […]
काठमाडौं : गैर आवासीय नेपाली संघको आगामी कार्यकालको निर्वाचनमा जापान निवासी दिपक कँडेलले एसिया प्याशिफिक उपसंयोजकमा उम्मेदवारी दर्ता गर्नु भएको छ । हाल उपसंयोजक नै रहनु भएको कँडेलले पुन सोही पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । कंडेल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानमा सन् २०१५ मा सदस्यका रूपमा आएर दुई कार्यकाल सदस्य […]