एनआरएनए हङकङद्धारा नेपाल पत्रकार महासंघलाई दुई लाख सहयोग हस्तान्तरण

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङले नेपाल पत्रकार महासंघको ई लाइब्रेरि निर्माणको लागि दुई लाख हसयोग गरेको छ । एनआरएनएको नवौ विश्व सम्मेलनको अवसर पारेर नेपाल पत्रकार महासंघलाई सो सहयोग हस्तान्तरण गरिएको छ ।  एनआरएनए हङ्गकङ्ग अध्यक्ष राधीका गुरुङ्ग (टिका) को पहलमा आयोजीत एक पत्रकार सम्मेलनमार्फत सो सहयोग हस्तान्तरण गरिएको हो । गत डिसेम्बर […]

सबैको रोजाईमा एनआरएनए उपाध्यक्षका उम्मेदवार सोनाम लामा, उपाध्यक्षमा सबैभन्दा बढी मत आउने आंकलन

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसी उपाध्यक्ष उम्मेदवार सोनाम लामा सबैको रोजाईमा पर्नुभएको छ । संस्थालाई समावेशी बनाउनुपर्छ र सबैको साझा संस्थाको रुपमा विकास गर्नुपर्छ भन्ने अभियानमा लाग्नुभएको लामा यस पटकको निर्वाचनमा सबैको रोजाईमा पर्नुभएको हो । संस्थामा लामो समय काम गर्दै अनुभव हासिल गर्नुभएको लामा सबैको साझा उम्मेदवार समेत बन्न सफल […]

एनआरएनए जापानमा आसन्न १४ क्षेत्रीय समितिको अधिवेसन र निर्वाचनका लागि अनुगमन समिति गठन

 टोकियो:  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको क्षेत्रीय समितिहरुको आसन्न अधिवेसन र निर्वाचन सम्वन्धि अनुगमन र कार्यबिधि २०१९ सहित अनुगमन समिति गठन गरेको छ। अनुगमन समितिको सल्लाहकारमा सम्वन्धित क्षेत्रले एनसिसि जापानको सल्लाहकारमा सिफारिस गरेको सल्लाहकार संख्या १, रासपले चयन गरेको सल्लाहकार संख्या १ गरि २ सल्लाहकार रहने छन् भने , समितिमा मानार्थ परिषद सदस्य […]

एनआरएनए अमेरिका अध्यक्षमा सुनिल साह निर्वाचीत

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको निर्वाचनमा आगामी कार्यकालको लागि सुनिल साह निर्वाचीत हुनुभएको छ । भर्खरै सम्पन्न एनआरएन अमेरिकाको निर्वाचन मतगणनाअनुसार कुल ७ हजार ३ सय ५७ मत खसेकोमा सुलील साहले३ हजार ७ सय ११ मत प्राप्त गर्दै विजयी भन्नुभयो ।  त्यस्तै, अध्यक्षका प्रत्यासी सूर्य लम्सालले १ हजार ७ सय ९७  […]

मुख्यमन्त्रीसँगको छलफलपछि राहत वितरणमा बाराको विकट गाउँ लाग्यो एनआरएन टोली

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को टोली हावाहुरी प्रभावीत बारा र पर्सामा हिजादेखि राहत वितरणमा खटिरहेको छ । हिजोदेखि राहत वितरण कार्यमा खटिएको एनआरएन उपाध्यक्ष कुमार पन्तसहितको टोलीले आज प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतसँग भेटभाट गरि छलफल गरेको छ । भेटघाटको क्रममा मुख्यमन्त्री राउतले विकट गाउँमा राहत वितरण हुन नसकेको […]